epaper
योगमाया आयुर्वेद विश्वविद्यालय अरुण उपत्यका क्षेत्रमा नै स्थापना गर्ने सहमति भएको छ । भोजपुर र सङ्खुवासभा जनप्रतिनिधिको छलफलबाट विश्वविद्यालय अरुण उपत्यका क्षेत्रमा स्थापना गर्ने सहमति भएको षडानन्द नगरपालिकाका प्रमुख वीरबल
यहाँको एक विकट गाउँको स्वास्थ्य केन्द्रमा एक्स–रे सेवा शुरु भएको छ । जिल्लाको कुस्मा नगरपालिका–१२ ठूलीपोखरीस्थित ठूलीपोखरी प्राथमिक स्वास्थ्य केन्द्रमा आइतबारदेखि एक्सरे सेवा शुरु गरिएको हो । एक्सरे सेवाको कुस्मा
नागार्जुन–८ को ग्रामीण क्षेत्रका गर्भवतीलाई नियमित गर्भजाँच गराउन प्रोत्साहन गर्ने उद्देश्यले भीमढुङ्गा स्वास्थ्यचौकीले गर्भजाँच गराउनेलाई एक क्रेट अण्डा निःशुल्क उपलब्ध गराउँदै आएको छ । गर्भवती स्याहार प्रोत्साहन कार्यक्रम
काठमाडौंको बसुन्धारास्थित चिरायु नेशनल अस्पतालले बुढानिलकण्ठमा गरेको निःशुल्क स्वास्थ्य शिविरमा २ सय ३८ जनाको स्वास्थ्य परीक्षण भएको छ । शिविरमा महिलाहरु १ सय ३७ र पुरुष १ सय १ जना
सामान्य शब्दमा एक्जिमा भनेको बाहिरि छालामा देखिने रोग हो । यसले गर्दा छालामा जलन, रातोपना, चिलाउने, अति सानो फोका र डल्लो आउने , अलिअलि पानी बगिरहने, छाला कडा हुने जस्ता
ठूला एवं साना दुर्घटनामा परी भाँचिएका हात र खुट्टाका हड्डीहरुको सफल जडानका लागि लकिङ कम्प्रेसन प्लेट (पाता) प्रभावकारी बन्दै गएको छ । यो अस्टियोपोरोसिस बोन फ्याक्चरमा पनि प्रयोग गरिन्छ ।
कान्ति बाल अस्पतालको आकस्मिक उपचारकक्षमा छोरीको उपचार गराउँदा रत्नप्रसाद महर्जनले शड्ढया अग्रिम बुकिङ गरे। पालो पर्खेको पाँच दिनपछि मात्र बिरामी छोरीलाई पीआईसीयू (पेडियाट्रिक इन्टेन्सिभ केयर युनिट) मा राख्न पाए।
अवैध घरेलु मदिरा उत्पादनका लागि राखेको दुई हजार लिटर कच्चा पदार्थ सुर्खेत प्रहरीले शनिबार नष्ट गरेको छ । स्थानीय प्रतिनिधि, पत्रकारलगायत यहाँका सम्पूर्ण सरोकारवालाको रोहवरमा जिल्ला प्रहरी कार्यालय सुर्खेतले
नेपाल अर्बुद रोग निवारण संस्थाको ३६ औ वार्षिकोत्सवको पूर्व सन्यामा कालिमाटीमा तीनसय भन्दा बढी महिलाहरुको पाठेघर र स्तन क्यान्सरको परिक्षण गरिएको छ । महिलाहरुको महान चाड तिजको अवसरमा माथेमा समाज
प्रतिनिधिसभाको आजको शून्य समयमा बोल्ने सांसदहरुले निर्वाचन क्षेत्र, जिल्ला र मुलुकका समसामयिक विषयमा सदनमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ । उहाँहरुले बाढीपहिरोबाट भएको क्षति, चुरे क्षेत्रमा हुँदै आएको प्राकृतिक स्रोत साधनको