हेल्थ न्यूज

चौरासी वर्षमा ज्योति पाएपछि तामाङले पाए नयाँ जीवन

 इलाम नगरपालिका–८ का ८४ वर्षीय जैइबहादुर तामाङले मोतियाबिन्दुका कारण आँखाको ज्योति गुमाउनु भएको लामो समय भइसकेको थियो । उज्यालो संसारबाट धेरै समय टाढा रहनुभएका तामाङले हालै इलाममा भएको शल्यक्रियापछि पुनः आँखा देख्न थाल्नु भएको छ भने उहाँले

Read more

निःशुल्क आँखा शिविरबाट ६०५ बिरामीले सेवा लिए

पाल्पाको रामपुर नगरपालिकाका विभिन्न स्थानमा चलेको निःशुल्क आँखा शिविरबाट ६०५ जना बिरामीले सेवा लिएका छन् । बुधबार सम्पन्न नगरपालिकाका विभिन्न स्थानमा चलेको तीनदिने शिविरमा आँखा जाँच गराएका बिरामीमध्ये ५३ जनामा मोतियाबिन्दु फेला परेको छ । मोतियाबिन्दुका बिरामीलाई

Read more

बायोइथिक्ससम्बन्धि पोष्टर प्रदर्शनीमा नेपाल सर्बोत्कृष्ठ

वायोइथिक्ससम्बन्धि विश्वव्यापी प्रदर्शनीमा विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका असुन्धान र आर्ट गरी दुई वटा पोष्टर सर्बोत्कृष्ठ भएका छन् । धरानको वी. पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सम्पन्न उक्त कार्यक्रमबाट छानिएर प्रेषित एमवीवीएसका सुमित शर्मा समुहको अनुसन्धान पोस्टर

Read more

ऋण काढेर सामुदायिक स्वास्थ्य भवन निर्माण

कञ्चनपुरको कृष्णपुर नगरपालिकाको दोमिल्लामा स्थानीयले ऋण काढेर सामुदायिक स्वास्थ्य एकाइको भवन निर्माण गरेका छन् । स्थानीय ढुण्डीराज भण्डारीको संयोजकत्वमा निर्माण समिति गठन गरी ऋण काढेर रु चार लाखमा भवन निर्माण गरिएको हो । स्थानीयस्तरबाट रकम संकलन हुने

Read more

मिर्गौला पीडित पत्रकार मायाको अपिल

दुवै मिर्गौला खराव भएर उपचारका क्रममा रहनुभएकी बरुण साप्ताहिकका सम्पादक माया पकुवालले सहयोगका लागि अपिल गर्नुभएको छ । भद्रपुरबाट प्रकाशित हुने सप्ताहिकका सम्पादक पकुवालको मिर्गौला प्रत्यारोपणका लागि रकम अभाव भएका कारण सहयोगको अपिल गर्नुभएको हो । पकुवाल

Read more

पूर्व युवराज्ञीद्धारा नर्भिकमा थ्री टेस्ला एमआरआई सेवाको उद्घाटन

पूर्व युवराज्ञी हिमानी राज्यलक्ष्मी देवी शाहले नर्भिक इन्टरनेशनल हस्पिटलको अत्याधुनिक एम.आर.आई तथा सि.टी.स्क्यान सेवाको उद्घाटन गर्नुभएको छ । हस्पिटलले नर्भिक इन्टरनेशनल हस्पिटलमा भित्र्याइएको थ्री टेस्ला एम.आर.आई. एवं १ सय २८ स्लाईस सि.टी.को पूर्व युवराज्ञीले उद्घाटन गर्नुभएको हो

Read more

कुन्डलिनी डायग्नोष्टिकमा पेट सिटी सेवा

काठमाडौंको चण्डोलस्थित कुन्डलिनी डायग्नोष्टिक सेन्टरले पेट सिटी सेवा शुरु गरेको छ । यो फिलिप्स कम्पनिको १२८ स्लाइस पेट सिटी हो । अब क्यान्सरका बिरामीले सहुलियत दरमा सेवा प्राप्त गर्न सक्नेछन् । कुन्डलिनीमा पेट सिटीको मेसिन जडान गरेलगत्तै

Read more

गम्भीर बिरामीलाई दमास्कस लगिँदै

 सहायताकर्मी र सिरियाका स्वयंसेवकहरुले दमास्कस नजिकैको विद्रोही नियन्त्रित क्षेत्रका गम्भीर बिरामीहरुलाई उपचारका लागि त्यहाँबाट दमासकस सार्ने काम थालेका छन्। रेडक्रसको अन्तर्राष्ट्रिय समितिले सामाजिक सञ्जाल ट्वीटरमा हालेको तस्वीरमा एम्बुलेन्ससँगसँगै गाडीहरु देखिन्छन्। रेड क्रिसेन्टले तस्वीरहरु आफ्नो ट्वीटरमा राखेको छ,

Read more

स्वास्थ्य शिविरबाट पन्धसयभन्दा बढी लाभान्वित

म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा मंगलबार सम्पन्न निःशुल्क आँखा र बृहत् स्वास्थ्य शिविरबाट एक हजार ५५९ जना लाभान्वित भएका छन् । हिमालयन आँखा अस्पताल पोखरा, जिल्ला स्वास्थ्य कार्यालय म्याग्दी र दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रको प्राविधिक सहयोगमा दरवाङस्थित लायन्स

Read more

क्यान्सर पीडित शिक्षकको उपचारको लागि चेक हस्तान्तरण

क्यान्सरबाट पीडित तनहुँका एक शिक्षकलाई उपचारमा सहयोग पु¥याउन मंगलबार रु ५२ हजारको चेक हस्तान्तरण गरिएको छ । शिक्षक कल्याणकारी कोषबाट क्यान्सरबाट पीडित महेन्द्र मावि, राईपुरका शिक्षक हरिप्रसाद पोखरेललाई सो रकमको चेक हस्तान्तरण गरिएको हो । जिल्ला शिक्षा

Read more