मास हिस्टेरिया : वेवास्ता गरे आफै निको हुन्छ
उत्तरी मोरङको केरावारी गाउँपालिका–९ भलुवास्थित लक्ष्मी माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक स्थीर चापागाईले बुधबार आतिंदै फोनमा भने, ‘विद्यार्थीहरु एकसातादेखि एकपछि अर्को गर्दै मुर्छा पर्न थाले, घरी रुने, कराउने, चिच्याउने अनि वेहोस