epaper
विश्व वातावरण दिवसको अवसरमा गोदावरी नगरपालिकाले ‘हाम्रो गोदावरी राम्रो गोदाबरी सरसफाइ महाअभियान’को शुरुआत गरेको छ । “प्लाष्टिक प्रदूषण निर्मूल पारौंँ ः पुनःप्रयोग गर्न नसके बहिष्कार गराँैं”ं भन्ने नाराका साथ सरसफाइ
महोत्तरी जिल्लाका धेरैजसो महिलामा आँखाको समस्या देखिएको छ । नेपाल रेडक्रस सोसाइटी र नेपाल नेत्रहीन संघ पुनःस्थापना कार्यक्रमका जिल्ला शाखाले आर्थिक वर्ष २०७४÷७५ मा जिल्लाका विभिन्न भेगमा सञ्चालन गरेको
विश्व वातावरण दिवसका उपलक्ष्यमा ‘प्लास्टिक प्रदूषण निर्मूल पारौंँ, पुनः प्रयोग गर्न नसके बहिष्कार गरौंँ भन्ने नाराका साथ आज यहाँ प्रभातफेरि गरिएको छ । प्रदेश नं १, उद्योग, पर्यटन, वन
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका– १३ ठूलो सिरुबारीका बासिन्दाले फेसबुकमार्फत चन्दा संकलन गरी एम्बुलेन्स खरिद गरेका छन् । सदरमुकामबाट १९ किमीको दूरीमा रहेका सो वडाका बासिन्दा बिरामी परेमा साधनको अभावमा
विश्व वातावरण दिवसको उपलक्ष्यमा आयोजक जिल्ला प्रशासन कार्यालय र सहयोगी निकाय जिल्ला वन कार्यालयद्वारा जिल्ला कृषि विकास कार्यालयको प्रांगणमा आज ३० वटा स्याउका बोट रोपिएको छ । प्रमुख जिल्ला अधिकारी
गोदावरी–११ स्थित बज्रबाराही सामुदायिक अस्पतालमा खोप लगाउन आउने बालबालिकाको संख्या बढ्दै गएको छ । अस्पतालले दिने सेवामध्ये खोपमा बालबालिकाको चाप राम्रो रहेको अस्पतालका कार्यकारी कार्यक्रम निर्देशक गोशराज श्रेष्ठले बताउनुभयो
प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक समृद्धि हासिल गर्ने दिशामा द्रूतगतिका साथ अग्रसर हुँदा वातावरण प्रदूषण एउटा साझा चुनौतीका रुपमा देखा पर्न सक्ने औँल्याउनुभएको छ । विश्व वातावरण दिवसका अवसरमा आज
अछामको बयालपाटा अस्पतालमा पहिलोपटक आन्द्राको सफल शल्यक्रिया गरिएको छ । तीन दिनदेखि पेट दुखेर बिरामी भई अस्पताल पुग्नुभएका साँफेबगर–१३ बाब्लाका ५२ वर्षीय अम्बरे विष्टको आन्द्रामा परेको प्वालको शल्यक्रिया गरिएको हो
अत्यधिक गर्मीका कारण बैतडीका स्वास्थ्य संस्थामा उपचारका लागि आउने बिरामीको संख्या बढ्दै गएको छ । जिल्ला अस्पताल बैतडीमा आजभोलि दैनिक रुपमा ६०÷७० जनाभन्दा बढी बिरामी आउने गरेका जिल्ला स्वास्थ्य
काठमाडौं – महिनावारीका बेला प्रयोग गर्ने घरायसी तथा सेनिटरी प्याडबारे धेरैले सुनेका छन्। महिनावारीका बेला प्रयोग गरिने कप पनि हुन्छ भन्ने धेरैलाई थाहा नहुन सक्छ। प्याडको विकल्पमा प्रयोग गर्न मिल्ने