जलवायु परिवर्तनको प्रभावबाट हिमाललाई जोगाउनुपर्छ मन्त्री : अधिकारी
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले पर्वतारोहण प्रशिक्षक प्रतिष्ठानलाई पर्वतारोहण शिक्षाको विश्वविद्यालयका रुपमा विकास गरिने बताउनुभएको छ । टुरिज्म मिडिया क्लबले सगरमाथा आरोही दिकी शेर्पालाई सम्मान गर्न आज यहाँ