epaper
सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने उमेर पुगेका अर्जुनधारा नगरभित्रका दीर्घरोगी ज्येष्ठ नागरिकलाई अर्जुनधारा नगरपालिकाले निःशुल्क सेवा तथा औषधि वितरण गर्न शुरु गरेको छ । अर्जुनधारा नगरपालिकाका नगर प्रमुख हरिकुमार रानाले
आमाले नै आफ्ना सन्तानका बाबु फलानु हो भनेर तोकिएका अधिकांश व्यक्ति गलत सावित भएका छन् । खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा आउने कतिपय मुद्दामा आमाले आफ्नो सन्तानका बाबु भनेका पुरुष
बैतडीमा आज बिहान बिरामी बोेकेको एम्बुलेन्स दुर्घटना हुँदा बिरामीसहित चार जना घाइते भएका छन् । घाईते हुनेहरुमा बिरामी दार्चुलाको व्यास गाउँपालिका–६ बसेडीका ५५ बर्षीय विष्णुदत्त भट्ट, उनको साथमा कुरुवाका रुपमा
जिल्लाको सूर्यविनायक नगरपालिका–१ सिरुटार र दधिकोटमा शनिबार छुट्टाछुट्टै भएको स्वास्थ्य शिविरमा नौ सय जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । दधिकोटमा गाम्चा बचत तथा ऋण सहकारी संस्था लि.को आयोजना
पश्चिम दाङको शान्तिनगर गाउँपालिका–३ र ४ मा पर्ने पातेटाकुरामा पखालाका कारण बिरामी परेकाहरुको अवस्था अहिले सामान्य बन्दै गएको छ । गए राति १ बजेसम्म सो गाउँका ४१९ जना पखालाबाट बिरामी
ललितपुरको हरिसिद्धीस्थित नेपाल क्यान्सर हस्पिटल र नेपालक्यान्सर सहयोग समूहको प्राविधिक सहयोगमा शनिवार राजधानीको गोकर्णेश्वर नगरपालिकामा गरिएको एक दिने निः शुल्क स्तन तथा पाठेघरको मुखको क्यान्सर परीक्षणबाट ४ सय महिलाले लाभ
प्रदेश नं ५ को बहुप्रतिक्षित मोतिपुर औद्योगिक क्षेत्रमा वातावरणीय प्रभाव मूल्यांकन (इआए)को काम शुरु भएको छ । यद्यपि डिपिआरको पूरै प्रतिवेदन भने सार्वजनिक भइसकेको छैन । डिपिआरको काम सकिएसँगै
डडेल्धुरा अमरगढी नगरपालिकाकाभित्र २६ जना बालबालिकामा कडा कुपोषण देखिएको छ । नगरपालिकाभित्र रहेका पाँच वर्षमुनिका दुई हजार चारजना बालबालिकामध्ये २६ जनामा कडा शीघ्र कुपोषण देखिएको छ भने २३५ बालबालिकामा मध्यम
नियमित औषधि सेवनले थाइराइड रोग निको र नियन्त्रण हुने चिकित्सकले बताएका छन् । विश्व थाइराइड दिवसका अवसरमा आज चितवनको भरतपुरमा पुष्पाञ्जलि अस्पतालद्वारा आयोजित अन्तक्र्रिया तथा थाइराइड सम्बन्धीको सचेतनामूलक कार्यक्रममा उनीहरुले
सोसाइटी अफ पब्लिक हेल्थ इन्जिनयिरिङ र खानेपानी तथा ढल निकास विभाग तेस्रो साना शहरी खानेपानी तथा सरसफाइ आयोजनाद्वारा संयुक्त रुपमा आयोजित एक अन्तक्र्रियामा मानव मलमूत्रीय फोहोर व्यवस्थापन अबको चुनौती रहेकामा