ल्याप्रोस्कोपी, हिस्टेरोस्कोपी र यूरोगाइनेकोलोजीसम्बन्धी कार्यशाला सम्पन्न
जनस्वास्थ्य सरोकार, काठमाडौँ । काठमाडौँमा सुरु भएको ल्याप्रोस्कोपी, हिस्टेरोस्कोपी र यूरोगाइनेकोलोजीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ। कार्यशाला नेपाल प्रसूति तथा स्त्रीरोग विशेषज्ञ समाज (नेसोग), किल विश्वविद्यालय (जर्मनी) तथा सक्सेना मल्टीस्पेसालिटी हस्पिटल