बारा, पर्सा र रौतहटमा निशुल्क क्यान्सर रोग परीक्षण शिविर सम्पन्न
, २८ बैशाख । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनको प्राविधिक सहयोगमा नेपाली सेना मध्यपृतना हेडक्वाटर धारापानीले बारा, पर्सा र रौतटहमा तीन दिने निशुल्क क्यान्सर रोग परीक्षण शिविर सञ्चालन गरेको