शहीद, अपांगलगायतलाई परिचयपत्र–निःशुल्क उपचार माग
माओवादी पूर्वजनमुक्ति सेना पार्टी नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष चौधबुँदे मागसहितको ज्ञापनपत्र पेश गरेको छ । पार्टी अध्यक्ष रञ्जित गुरुङ नेतृत्वको प्रतिनिधिमण्डलले आज उहाँलाई भेटी प्रस्तुत गरेको ज्ञापनपत्रमा जनयुद्ध, दोस्रो