पम्फा भुसाल र ल.पु.उपमेयर गीता सत्यालले गर्नुभयो अंगदान
नेकपा माओवादीकी प्रवक्ता एवं प्रतिनिधिसभा सदस्य पम्फा भूलालले आफ्नो मृत्युपश्चात् अंगदान गर्ने सहमति दिनुभएको हो । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र आरोग्य प्रतिष्ठानले ललितपुरको आर्मी स्पोस्र्ट क्वलमा आयोजना गरेको