पोषण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन
पहाडी क्षेत्रका बासिन्दाको पोषणको अवस्थामा सुधार ल्याउन पोषण संवेदनशील कृषि अभ्यासको प्रवद्र्धन गर्न सञ्चालित परियोजनाको सफल अभ्यासबारे छलफल गर्न मंगलबारदेखि यहाँ अन्तर्राष्ट्रिय सम्मेलन शुरु भएको छ । हेल्भेटास, एफआइबिएल र