epaper
एक सातादेखि फैलिएको रुघाखोकी र भाइरल ज्वरोले नौजनाको मृत्यु भइसक्दासम्म पनि प्रभावित क्षेत्रमा औषधि र स्वास्थ्यकर्मी पुग्न सकेका छैनन् । स्वास्थ्य संस्था वडकुलेमा भाइरल र रुघाखोकीका बिरामीको उपचार गर्दागर्दै औषधि
शल्यक्रियाको माध्ययमबाट जोर्नी प्रत्यारोपण गरेपछि बिरामीलाई पहिलेकै अवस्थामा सामान्य र उत्पादनशील जीवनमा फर्काउन सकिने आज यहाँ आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागीले बताएका छन् । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले सेवा सञ्चालन गरेको पाँचौँ
घोराही उपमहानगरपालिकाले छ स्थानमा जलाधार संरक्षणका लागि बाँध निर्माण गर्ने भएको छ । नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा आज बसेको नगर कार्यपालिकाको बैठकले नगरसभाबाट पारित जलाधार संरक्षणका लागि छ स्थानमा
जिल्ला सामुदायिक अस्पतालमा निःशुल्क औषधि अभाव भएको छ । नेपाल सरकारले उपलब्ध गराउँदै आएको निःशुल्क औषधि अभाव भएपछि बिरामी समस्यामा परेका छन् । सरकारले उपलब्ध गराउने ७२ प्रकारका निःशुल्क औषधिमध्ये
यहाँको अस्पतालमा प्रसूति सेवा लिनेको संख्यामा वृद्धि भएको छ । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा एक हजार ५६२ महिलाले राप्ती अञ्चल अस्पताल तुलसीपुरबाट प्रसूति सेवा लिएका हुन् । तीमध्ये
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा डा गुणराज लोहनी नियुक्त हुनुभएको छ । स्वास्थ्य मन्त्री दीपक बोहोराले बुधबार मन्त्रिस्तरीय निर्णय गर्दै अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि डा। लोहनीलाई निर्देशकको जिम्मेवारी दिनुभएको हो
नेपाल परिवार नियोजन संघ, सप्तरीले सन् २०१७ मा २०४ जना बिरामी महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षण गराएको छ । परिवार नियोजन संघ सप्तरी शाखाका प्रबन्धक कुमार गिरीद्वारा उपलब्ध विवरणअनुसार सन्
झापाको भद्रपुरबाट प्रकाशन हुने बरुण साप्ताहिकका सम्पादक माया पकुवालको दुवै मिर्गौला खराब भएर हाल काठमाडौँस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा उपचाररत हुनुहुन्छ । पकुवाललाई मिर्गौला प्रत्यारोपण गर्न चिकित्सकले दिएको सल्लाहअनुसार यतिबेला
लामो यात्रा गरेर काठमाडौँ आएका यात्रु र चालकलाई लक्षित गरेर ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले नयाँ बसपार्कमा निःशुल्क परामर्श तथा स्वास्थ्य सेवा शुरु गरेको छ । अस्पतालले पाँचौँ वार्षिकोत्सवका अवसरमा ल्होत्से बहुउद्देश्यीय
राजधानीको चावहिलस्थितओम हस्पिटल तथा रिसर्च सेन्टरमा विभिन्न विधाकाअनुभवी तथा स्थापित चिकित्सकहरुले सेवा शुरु गर्नु भएको छ । अस्पतालमा मुटुरोग विशेषज्ञको रुपमा डाक्टर अमित श्रेष्ठले सेवा सुरु गर्नु भएको छ ।