epaper
स्वास्थ्य मन्त्रालयकी प्रमुख विशेषज्ञ डाक्टर पुष्पा चौधरीलाई स्वास्थ्य मन्त्रालयको सचिवमा नियुक्त गरिएको छ । मन्त्री परिषद्को आज बसेको बैठकले डाक्टर चौधरीलिाई सचिव बनाउने निर्णय गरेको हो । डाक्टर चौधरी वरिष्ठताको
इलाम नगरपालिका–८ का ८४ वर्षीय जैइबहादुर तामाङले मोतियाबिन्दुका कारण आँखाको ज्योति गुमाउनु भएको लामो समय भइसकेको थियो । उज्यालो संसारबाट धेरै समय टाढा रहनुभएका तामाङले हालै इलाममा भएको शल्यक्रियापछि पुनः
पाल्पाको रामपुर नगरपालिकाका विभिन्न स्थानमा चलेको निःशुल्क आँखा शिविरबाट ६०५ जना बिरामीले सेवा लिएका छन् । बुधबार सम्पन्न नगरपालिकाका विभिन्न स्थानमा चलेको तीनदिने शिविरमा आँखा जाँच गराएका बिरामीमध्ये ५३ जनामा
वायोइथिक्ससम्बन्धि विश्वव्यापी प्रदर्शनीमा विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका असुन्धान र आर्ट गरी दुई वटा पोष्टर सर्बोत्कृष्ठ भएका छन् । धरानको वी. पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सम्पन्न उक्त कार्यक्रमबाट छानिएर
कञ्चनपुरको कृष्णपुर नगरपालिकाको दोमिल्लामा स्थानीयले ऋण काढेर सामुदायिक स्वास्थ्य एकाइको भवन निर्माण गरेका छन् । स्थानीय ढुण्डीराज भण्डारीको संयोजकत्वमा निर्माण समिति गठन गरी ऋण काढेर रु चार लाखमा भवन निर्माण
दुवै मिर्गौला खराव भएर उपचारका क्रममा रहनुभएकी बरुण साप्ताहिकका सम्पादक माया पकुवालले सहयोगका लागि अपिल गर्नुभएको छ । भद्रपुरबाट प्रकाशित हुने सप्ताहिकका सम्पादक पकुवालको मिर्गौला प्रत्यारोपणका लागि रकम अभाव भएका
पूर्व युवराज्ञी हिमानी राज्यलक्ष्मी देवी शाहले नर्भिक इन्टरनेशनल हस्पिटलको अत्याधुनिक एम.आर.आई तथा सि.टी.स्क्यान सेवाको उद्घाटन गर्नुभएको छ । हस्पिटलले नर्भिक इन्टरनेशनल हस्पिटलमा भित्र्याइएको थ्री टेस्ला एम.आर.आई. एवं १ सय २८
काठमाडौंको चण्डोलस्थित कुन्डलिनी डायग्नोष्टिक सेन्टरले पेट सिटी सेवा शुरु गरेको छ । यो फिलिप्स कम्पनिको १२८ स्लाइस पेट सिटी हो । अब क्यान्सरका बिरामीले सहुलियत दरमा सेवा प्राप्त गर्न सक्नेछन्
सहायताकर्मी र सिरियाका स्वयंसेवकहरुले दमास्कस नजिकैको विद्रोही नियन्त्रित क्षेत्रका गम्भीर बिरामीहरुलाई उपचारका लागि त्यहाँबाट दमासकस सार्ने काम थालेका छन्। रेडक्रसको अन्तर्राष्ट्रिय समितिले सामाजिक सञ्जाल ट्वीटरमा हालेको तस्वीरमा एम्बुलेन्ससँगसँगै गाडीहरु देखिन्छन्।
म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा मंगलबार सम्पन्न निःशुल्क आँखा र बृहत् स्वास्थ्य शिविरबाट एक हजार ५५९ जना लाभान्वित भएका छन् । हिमालयन आँखा अस्पताल पोखरा, जिल्ला स्वास्थ्य कार्यालय म्याग्दी र दरवाङ