क्यान्सर पीडित शिक्षकको उपचारको लागि चेक हस्तान्तरण
क्यान्सरबाट पीडित तनहुँका एक शिक्षकलाई उपचारमा सहयोग पु¥याउन मंगलबार रु ५२ हजारको चेक हस्तान्तरण गरिएको छ । शिक्षक कल्याणकारी कोषबाट क्यान्सरबाट पीडित महेन्द्र मावि, राईपुरका शिक्षक हरिप्रसाद पोखरेललाई सो रकमको