निःशुल्क शिविरमा २१६ जनाको आँखा र स्वास्थ्य परीक्षण
मध्यपुर थिमि–१, लोकन्थली प्रजापतिटोलमा शनिबार आयोजित निःशुल्क स्वास्थ्य तथा आँखा शिविरमा २१६ जनाले स्वास्थ्यलाभ लिएका छन् । स्थानीय युवाको समूह सिद्धिकाली युथको आयोजना र बिपी नेत्र विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित बाल