epaper
डा विशाल रावले भारतमा घाँटीको क्यान्सरका बिरामीहरुको जीवन बदलीरहेका छन्। भारतभरि वर्षेनी घाँटीको क्यान्सरबाट पीडित झण्डै ३०,००० नयाँ बिरामीहरु फेला पर्दछन्। रोग अन्तिम चरणमा पुगेपछि घाँटीबाट आवाजआउने अंग हटाउनुपर्ने हुन्छ,
साताअघि उपचारका लागि महाकाली अञ्चल अस्पताल पु¥याइएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १० वञ्जरियाका ६८ वर्षीय फूलराम चौधरीको रेबिजका कारण मृत्यु भएपछि त्यस क्षेत्रका जनाबरदेखि मानिसलाई एन्टिरेबिज भ्याक्सिन लगाउन थालिएको छ ।
आफ्ना शिशुलाई खोप लगाउन खोप केन्द्रमा आउने आमालाई सरसफाइका महत्वका बारेमा जानकारी दिँदा सकारात्मक प्रभाव देखिएको छ । शिशुलाई खोप दिइएपछि खोपकेन्द्रमा कम्तीमा पनि त्यस्ता आमा कम्तीमा आधा घण्टादेखि एक
लुम्बिनी अञ्चल आयुर्वेद औषधालय बुटवलमा स्वस्थ्य जीवन कार्यक्रम शुरु भएको छ । सो कार्यक्रमअन्तर्गत स्वास्थ्य परीक्षणका अतिरिक्त योग प्रशिक्षण दिइने भएको छ । स्वस्थ्य जीवन कार्यक्रम शुभारम्भमा सहभागी रुपन्देही क्षेत्र
जापानको टोकियोस्थित स्वयंसेवक समूहको सहयोग र सिविआरएस पोखराको संयोजनमा पोखरा नगर क्षेत्रमा रहेका अपांगयुक्त बालबालिकालाई सोमबार एक एक थान ह्विल चियर वितरण गरिएको छ । पोखरा लेखनाथ महानगरपालिका–३ देखि २२
जिल्लामा करिब ११ हजार कुपोषित बालaबालिका भेटिएपछि जिल्ला जनस्वास्थ्य कार्यालय महोत्तरीले पिठो वितरण कार्यको अभियान शुरु गरेको छ । शीघ्र कुपोषणमा परेका बालबालिकालाई पौष्टिक आहारस्वरुप पिठो वितरण गर्ने कार्य शुरु
आम नेपालीहरुको बदलिँदो खानपान, धुम्रपान, र जीवनशैलीका कारण उच्च रक्तचाप तथा मुटुको रक्तनलीमा बोसो जमेर हृदयघात भएका विरामीहरुको संख्या बढ्दो छ । एन्जियोप्लास्टी तथा बाईपास सर्जरी हृदयाघातका विरामीको उपचारमा प्रयोग
ग्रामीण क्षेत्रमा भन्दा शहरी क्षेत्रमा स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बन्दै गएको छ । सामाजिक स्वास्थ्य सुरक्षाअन्तर्गतको स्वास्थ्य बीमा कार्यक्रम जिल्लाको ग्रामीण क्षेत्रमा भन्दा शहरी क्षेत्रमा प्रभावकारी बनेको हो । जिल्लास्थित
कोलेस्टेरोल शरीरका प्रत्येक कोषहरूमा पाइने नरम चिल्लो पदार्थ हो । यसको उत्पादन प्रमुख रूपमा कलेजोमा हुन्छ । रगतमा आवश्यकभन्दा बढी कोलेस्टेरोलको मात्रा भए त्यसले शरीरलाई नराम्रो असर पार्छ । बढी
लायन्स क्लब अफ पोखरा गोल्डेन सोसाइटीद्वारा कुश्मा नगरपालिका वडा नं १२ ठूलीपोखरी, पर्वतस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा आयोजित निःशुल्क स्वास्थ्य तथा आँखा जाँच शिविरबाट ३७० जना बिरामी लाभान्वित भएका छन् ।