epaper
२०१६ नेपाल जनसांङ्खिक तथा स्वास्थ्य सर्वेक्षण आज राजधानीमा सार्वजनिक गरिएको छ । स्वास्थ्य मन्त्रालयद्धारा आयोजित एक कार्यक्रबीच राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.गीता भक्त जोशीले सो सर्वेक्षणको नतिजा सार्वजनिक गर्नुभयो ।
आँखाको समस्याले लामो समयदेखि बिरामी पर्नुभएका ८१ वर्षीय चुरामणि खनाल गाउँमै आँखा परीक्षण गर्न पाउँदा निकै खुशी देखिनुभएको छ । खनाल शारीरिक रुपमा अशक्त भएकाले आँखाको समस्याले रातदिन पिरोल्ने गथ्र्यो
नेपाल प्रहरी अस्पतालबाट आजदेखि सर्वसाधारणले उपचार सेवा प्राप्त गर्न थालेका छन् । प्रहरी महानिरिक्षक प्रकाश अर्यालले अस्पतालमा आयोजित एक कार्यक्रमबीच सर्वसाधारणका लागि स्वास्थ्य सेवा शुभारम्भ गर्नुभयो । सर्वसाधारणले दिउँसो १
ललितपुरको जवलाखेलस्थित काठमाण्डौ डाइविटिज एण्ड थाइराइड सेन्टर र अल्का हस्पिटलले साताव्यापी निशुल्क मधुमेह परीक्षण सेवा शुरु गरेको छ । विश्व मधुमेह दिवस २०१७ को अवसर पारेर आजदेखि निःशुल्क ब्लड सुगर
विश्व मधुमेह दिवसको पूर्व सन्ध्यामा राजधानीमा वाकाथन कार्यक्रमको आयोजना गरिएको छ । काठमाडौंको नयाँबानेश्वरस्थित किड्नी इन्डोक्राइनोलोजी एण्ड न्यूरो सेन्टर (केन) ले मधुमेह र यसका असरबारे सामाजिक सचेतना फैलाउन सो कार्यक्रमको
पाल्पा जिल्लाको तानसेनस्थित ‘हाम्रो यात्रा देशैँभर गाईजात्रा भाग–६’ समूह र ‘छमछम कला केन्द्र’, तानसेनले गाईजात्रा प्रहसन तथा देउसी भैलो खेली संकलिन रकमबाट असहायलाई न्यानो कपडा वितरण गरेका छन् । रिब्दीकोट
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले यही कात्तिक चौथो साताबाट १३ जिल्लाका द्वन्द्वपीडित नागरिकका लागि पुनःस्थापना तथा निःशुल्क स्वास्थ्य सेवा शुरु गर्ने भएको छ । प्रतिष्ठान जुम्लाको प्रस्तावित परियोजनालाई नेपाल सरकार,
वैदेशिक रोजगारमा गएर सुन्दर भविष्य निर्माण गर्ने योजनाका साथ दैनिक सयौँ युवा विदेशिने गरेका छन् । तर, सबैको सपना पूरा हुन्छ भन्ने छैन । कोही राम्रै दाम लिएर आउँछन्, त
मधुमेह र यसबाट हुनसक्ने जोखिमबारे सचेत रहन आग्रह गरिएको छ । विश्व मधुमेह दिवसका अवसरमा काठमाडौंको सानेपास्थित स्टार हस्पिटलद्धारा आयोजित मधुमेह र यसबाट हुनसक्ने जोखिमबारे अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले सो आग्रह
नेपाल औषधि उत्पादक संघ (एपोन) मा दिपक प्रसाद दाहालको अध्यक्षतामा ११ औं नयाँ कार्यसमिति चयन भएको छ । संघको २३ औं बार्षिक साधारण सभाले नयाँ कार्य समिति चयन गरेको हो