चितवनमा ५३७ जना स्वास्थ्यकर्मीमा कोभिड–१९ संक्रमण पुष्टि
जनस्वास्थ्य सरोकार, चितवन । जिल्लाका अस्पताल तथा स्वास्थ्य संस्थामा कार्यरत ५३७ जना चिकित्सक–स्वास्थ्यकर्मी कोभिड–१९ संक्रमित भएका छन्। सरकारी, निजी अस्पताल, पालिकाकाअन्तर्गतका स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक–स्वास्थ्यकर्मी संक्रमित भएका हुन्। हालसम्म सबैभन्दा