हेल्थ न्यूज

खोप कोल्ड रेफ्रिजेरेटर भ्यान सञ्चालन

  प्रदेश नं १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले स्वास्थ्य क्षेत्रमा खोपको ढुवानी गुणस्तरीय तथा प्रभावकारी र सुरक्षित बनाउनका लागि नेपाल सरकारद्वारा प्रदेश नं १ का लागि प्रदान गरिएको खोप कोल्ड रेफ्रिजेरेटर भ्यान सञ्चालन कार्य आज

Read more

सुन्ने र नसुन्ने विद्यार्थी मिलेर पढ्छन् बहिरा विद्यालयमा

   जन्मजात कान नसुन्ने मुुगुका भानुभक्त रोकाया गत दुई वर्षदेखि धवलागिरि बहिरा विद्यालयमा प्राविधिक शिक्षातर्फको डिप्लोमा कोर्स पढिरहेका छन् । विराट बहिरा विद्यालय, मोरङबाट माध्यमिक शिक्षा परीक्षा कक्षा १० पूरा गरेपछि थप पढाइ कहाँ गर्ने भन्ने अन्योलमा

Read more

अत्यधिक गर्मीले धान खेतमै एकको मृत्यु, दुई बेहोस

महोत्तरी जिल्लाको गौशाला नगरपालिका–८ बेलगाछीमा अत्यधिक गर्मीका बेला धान रोप्दारोप्दै एक महिलाको मृत्यु भएको छ भने दुईजना बेहोस भएका छन् । मृत्यु हुनेमा स्थानीयवासी ३५ वर्षीया सिकिलदेवी सदा मुसहर रहेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक भोला

Read more

दुई वर्षभित्र असुरक्षित गर्भपतन शून्य बनाउने लक्ष्य

सुरक्षित गर्भपतनसम्बन्धी सेवा शुरु भएको छोटो अवधिमै जिल्लाका धेरै महिलाले गर्भपतन गराएका छन् । सरकारी स्वास्थ्य संस्थाबाटै निःशुल्क मान्यताप्राप्त स्वास्थ्यकर्मीले गर्भपतन सेवा दिन थालेपछि असुरक्षित गर्भपतन गराइरहेकाहरु पनि स्वास्थ्य संस्थामै जान थालेका हुन् । जिल्लामा सुरक्षित गर्भपतन

Read more

डोटी जिल्लालाई ‘स्वच्छ जिल्ला’ बनाउने बहस शुरु

   यस जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गरेको झण्डै एक वर्षपछि पूर्ण सरसफाइका लागि बहस शुरु भएको छ । ‘१९औँ राष्ट्रिय सरसफाइ सप्ताह’का अवसरमा यो बहस शुरु भएको हो । गतवर्ष २०७४ असार २८ गते खुल्ला दिसामुक्त जिल्ला

Read more

जानकी मेडिकल कलेज संकटमा

उत्कृष्ट मेडिकल कलेजका रूपमा छनोट गरिएको एक वर्ष नपुग्दै जानकी मेडिकल कलेजले कर्मचारीलाई तलब खुवाउन र एमबीबीएसको परीक्षा सञ्चालन गर्न नसकेपछि त्रिभुवन विश्वविद्यालयले सम्बन्धन खारेजको चेतावनी दिएको छ। त्रिविसँग सम्बन्धन लिएर सञ्चालित निजी मेडिकल कलेजले कर्मचारीलाई १४

Read more

चितवन जिल्लामा रगत अभाव, रक्तदातालाई प्रोत्साहित गरिँदै

  चर्काे गर्मी, क्याम्पस बिदा, कतिपय विद्यार्थीको परीक्षा, खेतीपातीको मौसमलगायतका कारण रक्तदान गर्नेको कमी भएपछि यहाँ रगतको अभाव हुन थालेको छ । क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलका अनुसार दैनिक १०० युनिटभन्दा बढी रगतको माग हुने

Read more

पाल्पामा सत्र जना कुष्ठरोगी भेटिए

पाल्पा जिल्लामा १७ जना कुष्ठरोगका बिरामी फेला परेका छन् । चालु आर्थिक वर्षको अहिलेसम्म सात महिला र १० पुरुष गरी जम्मा १७ जनामा कुष्ठरोग फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालय पाल्पाका क्षय तथा कुष्ठरोग अधिकृत विश्वनाथ न्यौपानेले जानकारी

Read more

अर्जुनधारा जिल्लाकै तेस्रो खुल्ला दिसामुक्त नगरपालिका

झापाको अर्जुनधारा नगरपालिकालाई जिल्लाकै तेस्रो नगरपालिकाको रुपमा खुल्ला दिसामुक्त नगर घोषणा गरिएको छ । नगर प्रमुख हरिकुमार रानाको अध्यक्षता र जिल्ला समन्वय समितिका प्रमुख एवं जिल्लास्तरीय खानेपानी तथा सरसफाइ स्वच्छता समन्वय समितिका अध्यक्ष सोम पोर्तेललगायतको सहभागितामा आज

Read more

गर्मीका कारण सिरहामा पाँच विद्यार्थी बेहोस

 पछिल्लो केही दिनयता बढेको अत्यधिक गर्मीका कारण आज सदरमुकाम सिरहास्थित चन्द्र माविमा अध्ययनरत पाँचजना विद्यार्थी बेहोस भएका छन् । कक्षामा पढ्दै गरेको अवस्थामा बिहान १० बजेतिर कक्षा ५ मा अध्ययनरत पूजाकुमारी साह, नेहाकुमारी यादव र राधिकाकुमारी यादवलगायतका

Read more