हेल्थ न्यूज

जन्मस्थल पुगेर सिस्नेधाराको पानी खाएर फर्किए डा.देवकोटा

वरिष्ठ न्यूरोसर्जन प्रा डा उपेन्द्र देवकोटालाई  उहाँको जन्मस्थल गोरखा आँपपिपलस्थित बाहुनडाँडा लगेर पुनः काठमाडौँ ल्याइएको छ । पित्तनलीको क्यान्सरका कारण गम्भीर अवस्थामा रहनुभएका डा देवकोटाको इच्छाबमोजिम दिउँसो गोरखा जन्मघर पु¥याई सिस्नेधाराको पानी खुवाएर एक घण्टा राखेपछि पुनः

Read more

बाजुराको विकट क्षेत्रमा स्वास्थ्य चौकी निर्माण

बाजुराको गौमुल गाउँपालिका–३ मा रहेको स्वास्थ्य चौकीको भवन विस्तार गरी प्रसूति गृह निर्माण गरिएको छ । विकट क्षेत्रका स्थानीयवासीले सहज रूपमा सेवा पाउन घण्टौँ हिँड्नुपर्ने बाध्यतालाई मध्यनजर गर्दै गाउँपालिकाको अगुवाइमा स्वास्थ्य चौकी निर्माण गरिएको बताइएको छ ।

Read more

कञ्चनपुरको बेलौरीमा ३३० जनाको आँखा जाँच

कञ्चनपुरको बेलौरीमा सञ्चालित आँखा शिविरमा ३३० जनाको निःशुल्क आँखा जाँच गरिएको छ । बेलौरी नगरपालिकाको आर्थिक सहयोग र गेटा आँखा अस्पतालको प्राविधिक सहयोगमा जनजागरण नेपालले शनिबार आयोजना गरेको शिविरमा महिला १८७ र पुरुष १४३ गरी जम्मा ३३०

Read more

पचहत्तर युनिट रगत संकलन

 विश्व रक्तदान दिवसको सन्दर्भमा पोखरा नागरिक उड्डयन कार्यालय विमानस्थल सुरक्षा गार्डको आयोजनामा आज पोखरामा आयोजित रक्तदान कार्यक्रममा ७५ युनिट रगत संकलन भएको छ । विमानस्थलमा कार्यरत सुरक्षाकर्मी एवं कर्मचारीका साथै विभिन्न हवाई उडान कम्पनीका कर्मचारीसमेतलाई लक्षित गरी

Read more

विश्व मस्तिष्क ट्यूमर दिवस २०१८, मस्तिष्क ट्यूमरबारे भ्रम र यथार्थ

आज विश्व मस्तिष्क ट्युमर दिवस । मस्तिष्क ट्यूमरबारे धेरैलाई कौतुहलता हुनसक्छ । हरेक वर्ष ८ जुनलाई विश्व मस्तिष्क दिवसका रुपमा विभिन्न जनचेतनामुलक कार्यक्रमहरुको आयोजना विश्वभर मनाउने गरिन्छ । ट्यूमर र मस्तिष्क क्यान्सर ट्यूमरबारे जनतालाई जागरुक बनाउने यसको

Read more

तरकारी: ‘विषादीबारे अझै ढुक्क हुन सकिन्न’

नेपालका बजारमा तरकारी र फलफूलका नमुनामा कम विषादी पाइन थालेपनि अझै ढुक्क हुने अवस्था नआइसकेको भन्दै उपभोक्ता अधिकारीवादीहरूले चिन्ता व्यक्त गरेका छन्। नेपालमा तरकारी तथा फलफूलमा विषादीको प्रयोगमा कमी आउन थालेको कृषि विभागका अधिकारीहरूले बताएका छन्। तर

Read more

सर्पको डसाइबाट महिलाको मृत्यु

 सर्पको डसाइबाट पर्सा जिल्लामा बिहीबार एक महिलाको मृत्यु भएको छ । पर्साको पटेर्वासुगौली गाँउपालिका–४ निवासी ५० वर्षीया कलपति देवीको मृत्यु भएको हो । कलपति देवीको उपचारको क्रममा वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा मृत्यु भएको हो । घर नजिकै

Read more

निःशुल्क शिविरबाट एघार सय लाभान्वित

 बैतडीको शिवनाथ गाउँपालिकामा जारी दुईदिने निःशुल्क स्वास्थ्य शिविर बिहीबार सम्पन्न भएको छ । उक्त शिविरबाट एक हजार १०० भन्दा बढी नागरिक लाभान्वित भएका छन् । नागार्जुन मावि, शर्मालीमा सम्पन्न शिविरमा ४०५ जनाको नाक, कान घाँटीको उपचार, ३६७

Read more

विश्व रक्तदाता दिवसका कार्यक्रम शुरु

 विश्व रक्तदाता दिवसका अवसरमा रक्तदानसम्बन्धी जनचेतनामूलक जानकारी दिने उद्देश्यले आजदेखि सप्ताहव्यापी कार्यक्रम शुरु भएको छ । ब्लड डोनर्स एशोसिएशन, नेपालको मुख्य आयोजनामा विभिन्न संघसंस्थाको संमन्वयमा आजदेखि यही जेठ ३१ गतेसम्म रक्तदानसम्बन्धी विभिन्न कार्यक्रम हुँदैछ । प्रत्येक वर्ष

Read more

झापाको एड्भान्स हस्पिटलमा हाडजोर्नीको सफल शल्यक्रिया

दमकको एड्भान्स मल्टिस्पेसियालिटी हस्पिटलमा पहिलोपटक हाडजोर्नीको सफल शल्यक्रिया गरिएको छ । हाडजोर्नीमा जटिल किसिमको यसखाले शल्यक्रिया करीब पाँच घण्टा लगाएर सफलतापूर्वक गरिएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार गत जेठ १८ गते मोटरसाइकल दुर्घटनामा परेर दाहिने खुट्टा

Read more