epaper
जनस्वास्थ्य सरोकार, काठमाडौँ । माघ महिनामा बाथरोग जागरण अभियानअन्तर्गत यस वर्ष माघ २ देखि ७ गतेसम्म निःशुल्क स्वास्थ्य परीक्षण शुरु भएकोे छ । बाथरोग निवारणको लागि बद्री तिर्थ आरथ्राइटिस सोसाइटी
जनस्वास्थ्य सरोकार, दार्चुला । दार्चुला जिल्ला प्रशासन कार्यालयले सर्वसाधारण सबैमा अनिवार्य खोप कार्ड बोक्न तथा मोबाइलमा देखाउन आदेश जारी गरेको छ । प्रशासनले सात बुँदे आदेश जारी गर्दै माघ ७
जनस्वास्थ्य सरोकार, काठमाडौं । एसिड आक्रमणमा परेकी पर्साकी मुस्कान खातुनले अमेरिकी सरकारले प्रदान गर्दै आएको अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) पुरस्कार प्रदान गरीएको छ । खातुनलाई प्रदान गरिएको पुरुस्कारको औपचारिक घोषणा
जनस्वास्थ्य सरोकार, काठमाडौं । वि.सं. २०७२ चैत २५ गतेदेखि नेपाल सरकारले स्वास्थ्य बीमाको कार्यक्रम लागु गरेको थियो । कैलालीबाट सुरु गरिएको स्वास्थ्य बीमा कार्यक्रम अहिलेसम्म ६८ जिल्लामा सुरु भइसकेको छ
जनस्वास्थ्य सरोकार, काठमाडौं । सुर्खेतमा बर्डफ्लु देखिएको छ । वीरेन्द्रनगर नगरपालिका–१२, स्थित नौलोटोलमा कृषकले पालेको स्थानीय कुखुरा र परेवामा बर्डफ्लु देखिएको हो । पशुसेवा विभागको केन्द्रिय प्रयोगशालाले सुर्खेतमा बर्डफ्लु पुष्टि
जनस्वास्थ्य सरोकार, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्वाथ्य मापदण्ड पालना गरी राष्ट्रिय योग दिवस मनाउने भएको छ । राष्ट्रिय योग दिवस मुल समारोह समितिको बैठकमा शिक्षा , विज्ञान
जनस्वास्थ्य सरोकार, काठमाडौं । कोभिड १९ को रोकथामका उपाय तथा व्यवस्थापनका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सा सम्वन्धि निर्देशीकामा भनिएको छ, ‘च्यावनप्रास एक ठुलो चम्चा (१० ग्राम) विहानखाली पेटमा सेवनगर्ने ।’
जनस्वास्थ्य सरोकार, काठमाडौं । झण्डै अढाई दशकदेखि नर्सिङ पेशामा संलग्न वरुणा पौडेल हाल काठमाडौंको धुम्बाराहिस्थित ह्याम्स हस्पिटलको नर्सिङ निर्देशक हुनुहुन्छ । बीरेन्द्र सैनिक अस्पतालमा नर्सिङ स्टाफबाट करियर शुरु गरेपछि विभिन्न
प्रतिनिधिसभाको आजको बैठकमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको संवेदनशीलतालाई ध्यान दिई सरकारले हालसम्म गरेका प्रयासबारे संसद्लाई जानकारी गराउन र पूर्वतयारीका लागि छलफल गर्न जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत भएको छ ।
तनहुँको दमौली अस्पतालमा स्थापना भएको शत्रुघ्न मन्जु डायलासिस केन्द्रले मङ्गलबारबाट चार वर्ष पूरा गरेको छ। विसं २०७२ मङ्सिर ३ गते देशभरका जिल्ला अस्पतालमध्ये दमौली अस्पतालमा पहिलोपटक डायलासिस केन्द्र स्थापना भएको