पत्रपत्रिकाबाट

मोबाइल हस्पिटलमा निःशुल्क शल्यक्रिया

रोग पालेर बस्नु भएको छ ? त्यस्तो छ भने नआत्तिनुहोस् । आर्थिक अभावका कारण शल्यक्रिया गर्न नसकेका गरिब बिरामीका लागि स्वास्थ्य मन्त्रालयले निःशुल्क बृहत् शल्यचिकित्सा घुम्ती स्वास्थ्य शिविर सञ्चालन गर्न लागेको छ । स्थानीय तह मातहतका सरकारी

Read more

कुष्ठरोगीको एकान्तबास

गाउँको बाहिर एकान्तमा बाँसको झ्याङ छ । त्यसमा मुस्किलले एकजना अट्ने एउटा मक्किएको फुसको छाप्रो छ । त्यही छाप्रोमा झन्डै २० वर्षदेखि एक्लै बस्दै आएका छन् ७५ वर्षीय सुरुज राउत अहिर । उनको एकान्तबास वीरगन्ज महानगरको वडा नं. २९ मा

Read more

सरकारी चिकित्सक पुन: आन्दोलनमा

सरकारी चिकित्सकहरू सहमति कार्यान्वयन गर्न माग गर्दै चरणबद्घ आन्दोलनमा उत्रिएका छन् । गत पुस ३० गते स्वास्थ्य मन्त्रालय र सरकारी चिकित्सक संघ (गोदान) बीच ८ बुँदे लिखित सहमति भएको चार साता नबित्दै चिकित्सकहरू पुन: आन्दोलनमा उत्रेका हुन् । स्वास्थ्य

Read more

अभावै अभावमा प्रदेश अस्पताल

भौतिक अवस्था र उपकरण अभावले प्रदेश ५ का सरकारी अस्पतालको उपचार सेवा प्रभावित हुँदै गएको छ । सामाजिक विकास मन्त्रालयले प्रदेशमातहत आएका अस्पतालको सुधार अभियान चलाएको मन्त्री सुदर्शन बरालले बताए । सहजपुर स्वास्थ्य चौकीमा सञ्चालन भएको स्वास्थ्य सिविरमा जाँच

Read more

अस्पतालको भार एक्लो डाक्टरमा

मुसीकोटस्थित जिल्ला अस्पतालमा दैनिक ३ सयभन्दा बढी बिरामी आउँछन् । सामान्य स्वास्थ्य समस्यादेखि जटिल बिरामीको चाप एक जना डाक्टरको काँधमा छ ।अस्पतालमा प्रमुखसहित दुई डाक्टरको दरबन्दी भए पनि अहिले अस्पताल प्रमुख डा. सुशील पोखरेलमात्रै छन् । एक जना डाक्टरको सरुवा

Read more

तङ्ग्रिएनन् डा. केसी

२४ दिन अनशन बसेका चिकित्सा शिक्षा अभियन्ता डा. गोविन्द केसी तङ्ग्रिन सकेका छैनन्। अनशन तोडेलगत्तै आईसीयू भर्ना भएका उनी पाँच दिनदेखि उपचाररत छन्। टिचिङ अस्पतालका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. केसीलाई आईसीयूबाट मंगलबार वार्डमा सारिएको केसीका भाइ किशोर

Read more

व्यवस्थित बन्दै वीर अस्पताल

कुनै समय ‘राम्रो उपचार हुँदैन, फोहोर छ’ भन्ने टिप्पणी सहन बाध्य वीर अस्पताल यतिखेर सबैको आकर्षणमा पर्न थालेको छ। व्यापक सुधारपछि व्यवस्थित बन्दै गएकाले यो अस्पताल पछिल्लो समय सबैको नजरमा पर्न थालेको हो। आमालाई लिएर पहिलोपटक वीर

Read more

राप्ती स्वास्थ्य प्रतिष्ठानको आन्दोलन रोक्न अदालतको आदेश

उच्च अदालत तुलसीपुरले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा भइरहेको आन्दोलन रोक्न अन्तरिम आदेश दिएको छ । मुख्य न्यायाधीश नहकुल सुवेदीको एकल इजलाशले सोमबार निवेदनको अन्तिम टुंगो लगाग्दासम्म नागरिकको संबिधान प्रदत्त स्वास्थ्य सम्बन्धी हकको उपभोगमा आघात पुग्ने गरी अस्पतालले

Read more

लासको गन्ध अस्पतालभरि

 नजिकैको मुर्दाघरमा ११ दिनदेखि रहेको शवको दुर्गन्ध अस्पतालको आकस्मिक कक्षभित्रै ह्वास–ह्वास्ती पस्छ । त्यसमाथि पूर्व पट्टीको बस्तीमा बन्ने गरेको घरेलु रक्सीको गन्ध हावासँगै मिसिएर आउँछ । बेला–बेलामा अस्पतालमा हुने हुलहुज्जत र तोडफोडबाट झ्यालका सिसाहरु फुटेका छन् ।

Read more

राष्ट्रिय चिकित्सा शिक्षा विधेयकको प्रस्तावना नै ‘सम्झौताविपरीत’

  २३ दिनदेखि अनशनरत डा. गोविन्द केसीले संसद्का दुवै सभाबाट पारित चिकित्सा शिक्षा विधेयकको प्रस्तावनामै असन्तुष्टि जनाएका छन् । सरकारले गत साउन १० गते गरेको सम्झौता तोडमोड गरेर प्रस्तावना तयार पारिएको केसी पक्षधरको दाबी छ । सम्झौताको पहिलो बुँदामा

Read more