चिकित्सकको सुझाव–‘सर्पदंशबाट बच्न झुलभित्र सुतौं’
डुबानमा परेका मधेसका जिल्लाहरूमा सर्पदंशको घटनामा बृद्घि भएपछि विज्ञहरूले सावधानी अपनाउन आग्रह गरेका छन् । बाढी प्रभावित क्षेत्रमा सर्पदंशबाट बच्न झुल टाँगेर सुत्ने, खुल्ला ठाउँ–भूइँमा नसुत्ने, अँध्यारोमा हिडदा टर्चको उपयोग गर्ने,