epaper
प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको आकस्मिक कक्षमा उपचार गर्न पुगेका बिरामीलाई त्यहाँ कार्यरत चिकित्सकले निजी अस्पतालमा पुर्याउने प्रवृत्ति बढेकामा चिन्ता व्यक्त गर्नुभयो । यस्तो प्रवृत्तिले
आमा र बालबालिकामा कुपोषण हटाउन खाडाचक्र नगरपालिकाले ११ वटै वडामा ‘हरेक बार, खाना चार’ अभियान सुरु गरेको छ । स्थानीय खाद्य, तरकारी तथा फलफूल संकलन गरेर पकाउने र खाने विधिबारे टोलटोलमा
‘एबी नेगेटिभ’ रगतको अभावमा जीवन र मृत्युको दोसाँधमा पुगेकी एक गर्भवतीलाई सैनिकको रगतले बचाएको छ । दोस्रो बच्चा जन्म दिने तरखरमा रहेकी सप्तरीको कञ्चनरुप नगरपालिका– ४ रुपनगर निवासी सुरेशकुमार
धनगढीस्थित सेती अञ्चल अस्पतालमा बिग्रिएको लिफ्ट मर्मत नहुँदा बिरामीले सास्ती खेप्नु परेको छ । बिरामीलाई माथिल्लो तलामा बोकेर लानुपर्ने बाध्यता छ । ‘बिरामी भएर आएँ,’ डडेल्धुराबाट खुट्टाको उपचारका लागि आएकी कलावती बलले
सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–५ स्थित विन्जेलमा झाडापखलाको महामारी फैलिएको छ । झाडापखलाका कारण एकै गाउँका ५० बढी बिरामी भएका छन् । केहीको स्थिति गम्भीर रहेको गाउँपालिका अध्यक्ष केदार क्षेत्रीले जानकारी दिनुभयो
जिल्लालाई जडीबुटीमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ अर्गानिक हर्बल फार्म सञ्चालन गरिएको छ । गोरखा नगरपालिका– १४ गोर्बुङमा सञ्चालित उक्त फार्ममा ८० देखि ९० प्रजातिका जडीबुटी खेती गरिएको सञ्चालक वनस्पतिविज्ञ डा. खेमराज
औपचारिक रक्तदान कार्यक्रम नहुँदा रक्त सञ्चार केन्द्र वीरगन्जमा मौज्दात घटेको छ । केन्द्रमा १ सय ५० देखि २ सयको हाराहारीमा मात्र रगतको मौज्दात रहेको छ । कुनै सामूहिक दुर्घटना भई हाले वा
व्यावसायिक जडिबुटी खेती हुँदै आएको जिल्लाको उत्तरी क्षेत्रमा जडिबुटी भण्डारणका लागि भवन निर्माण भएका छन् । भण्डारण केन्द्रको अभावमा कृषकले संकलन गर्ना साथ जस्तो मूल्यमा भए पनि बिक्री गर्नुपर्ने बाध्यता थियो ।
डडेलधुरा अजयमेरु ५ की एक १८ वर्षीया युवतीले छिमेकी गाउँपालिका भागेश्वरको स्वास्थ्यचौकीमा पुगेर गर्भपतन गराइन् । हाडनाता पर्ने पुरुषबाट जबर्जस्ती करणीका कारण गर्भ रहेको थियो । चौकीमा उनले आफ्नो नाम र ठेगाना
पछिल्लो समयमा शल्यक्रिया गरी बच्चा जन्माउने प्रवृत्ति बढेको छ । ‘अवस्था जटिल भएकाले पहिलो पटकमै अप्रेसन गराएर बच्चा जन्माएँ । ७ वर्ष भइसक्दा अझै पनि घाउ दुखिरहन्छ,’ धनगढीकी सानु बोहराले भनिन् । १८