विद्यालयमा पुगे चिकित्सक टोली
विद्यार्थीमा देखिएको अनौठो बिमार निको नभएपछि चिकित्सकको टोली विद्यालय पुगेको छ । सिलिचोङ गाउँपालिका–२ बालामाको हिमाल ज्योति आधारभूत विद्यालयमा चिकित्सक टोली पुगेको हो । महिना अघिदेखि विद्यार्थी मूर्च्छा पर्ने, रुने, काम्ने, कराउने गर्न