स्वास्थ्य चौकीको एम्बुलेन्स तीन वर्षदेखि सदरमुकाममै
जिल्लाको बडिमालिका नगरपालिका २ जुगाडा स्वास्थ्य चौकीको नाममा रहेको एम्बुलेन्स तीन वर्षदेखि जिल्ला सदुमुकाम मार्तडीमै थन्किएको छ । २०७४ सालमा भारतीय राजदुताबासको सहयोगमा जुगाडा स्वास्थ्य चौकीलाई भारतीय गणतन्त्र दिवसको अवसर