प्रसूति सिकाउन ‘सिमुलेसन ल्याब’ स्थापना
काठमाडौं विश्वविद्यालय(केयु) स्कूल अफ मेडिकल साइन्सेज–धुलिखेल अस्पतालले महिला तथा प्रसूतिसम्बन्धी अत्याधुनिक ‘सिमुलेसन ल्याब’ सञ्चालनमा ल्याएको छ केयुमा ब्याचलर अफ मिडवाइफरी र एमएससी मिडवाइफरीका विद्यार्थीहरुको प्रयोगात्मक अध्ययनका लागि यो ल्याब स्थापना