epaper
हात्तीको आक्रमणबाट घाइते भई जीवनमरणको संघारमा पुगेकी बेवारिस महिलाको उपचार सुरु भएको छ। ‘घाइते महिला अस्पतालमा बेवारिसे’ शीर्षका अन्नपूर्ण पोस्ट्मा समाचार प्रकाशन भएपछि उनको सघन उपचार सुरु भएको हो। हात
सरकारले १३ प्रकृतिका सेवालाई ‘अत्यावश्यक सेवा’ मा राखी बन्द र हडताल गर्न निषेध गरेको छ । मन्त्रिपरिषद् बैठकले सार्वजनिक हितका लागि अत्यावश्यक सेवामा बन्द, हडताल गर्न निषेध गर्ने निर्णय गरेको हो ।
नेपाल पनि ठूलो आन्द्रा क्यान्सरको उच्च जोखिममा रहेको विशेषज्ञहरुले बताएका छन्। मार्च महिनामा मनाइने ठूलो आन्द्राको क्यान्सर जनचेतना महिनाको सन्दर्भमा चिकित्सकहरुले सो बताएका हुन्। ‘पछिल्ला वर्ष नेपालमा कम उमेरका मानिसमा
बाजुरामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ। सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र बडिमालिका नगरपालिकाको संयुक्त आयोजनामा बुधबारदेखि शिविर सुरु भएको प्रदेशका जनस्वास्थ्य अधिकृत रमेश कुँवरले
चिकित्सक टोलीले रातभरि घाइतेको उपचार गरी नै रह्यो । स्थान अभाव भए पनि भुइँमा सुताएर होस् वा अन्य वार्डमा सिफ्ट गरेर, सोमबार बिहान ३ बजेसम्म घाइतेको आकस्मिक उपचार भइरहृयो । नारायणी
बारा र पर्सामा आइतबार आएको वर्षासहितको भीषण हावाहुरीबाट पीडितहरूको अबको प्राथमिकतामा खाना, नाना र छाना परेका छन् । स्थानीय तहबाट तत्कालका लागि भोजन, पाल, झुुलको व्यवस्था गरिएको छ भने मङ्गलबारबाट
बस्ने घर छैन । खाने अन्न छैन । आफ्नो त परै जाओस्, चारदिने छोरीले समेत पेट भर्न पाएकी छैनन् । आमाको दूध आउँदैन । फेटा गाउँपालिका–६ पुरैनियाकी ३० वर्षीया अमिरु नेसा साँझ बास बस्न
बारामा आइतबार साँझको शक्तिशाली हुरीका कारण ज्यान गुमाएकामध्ये अधिकांशको टाउकामा चोट देखिएको छ । मृतकहरूको मुचुल्का विवरण संकलनमा खटिएका प्रहरी अधिकारीहरूका अनुसार वयस्क र अधबैंसेहरू भाग्दा टाउकाको पछाडि वा अगाडिको भागमा
बारा र पर्सामा आइतबार साँझ चलेको शक्तिशाली हुरीमा परी घाइते भएका एक हजार ४४ जना अस्पताल पुगेको स्वास्थ्य मन्त्रालयको प्रारम्भिक तथ्यांकले देखाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठका अनुसार सबैभन्दा
बारा र पर्सा जिल्लामा आइतबार ७।४५ वजेदेखि ८।१५ वजेको समयमा आएको भीषण हावाहुरी तथा असिनापानीबाट मृत्यु हुनेहरूको संख्या २७ पुगेको छ । मृत्यु हुनेमा २६ जना बारा जिल्लाका र एकजना