१० लाख बढी असुल्दै गण्डकी मेडिकल कलेज
पोखराको गण्डकी मेडिकल कलेजले विद्यार्थीसँग सरकार र विश्वविद्यालयले तोकेभन्दा बढी शुल्क असुल्ने गरेको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धनप्राप्त कलेजले अवैध रूपमा एउटै विद्यार्थीसँग लाखौं रुपैयाँ लिएको प्रमाण भेटिएको हो । वार्षिक शुल्क,