पत्रपत्रिकाबाट

पुत्र मोहमा बढ्दो गर्भपतन

सामाजिक चेतनास्तरमा वृद्धि भए पनि शिक्षित परिवारका सदस्यहरू नै छोरा मोहबाट मुक्त हुन सकेका छैनन् । सहरभित्रकै अधिकांश परिवारमा छोरा मोहका कारण महिलाहरू बारम्बार गर्भपतन गर्न बाध्य छन् । पटकपटक गर्भपतन गराउँदा महिलाको शारीरिक तथा मानसिक स्वास्थ्यमा

Read more

कपडा सिलाउँदै एमबिबिएस टपर

 परिवारको नाममा एक टुक्रो जमिनसमेत थिएन। दिनभर अर्काको कपडा सिलाएर कमाएको दुईचार रुपैयाँका भरमा भाडाको कोठामा चारजनाको परिवार पाल्नु बाबु गंगारामको दायत्व थियो।त्यही कामका लागि पनि दीर्घ रोगी बाबुलाई साँझबिहान र बिदाको समय सिलाइमा सघाएर बचेको समय

Read more

स्तन क्यान्सर नलुकाऔं, समयमै उपचार गरौं

पाँचथरकी रमिला श्रेष्ठ (नाम परिवर्तन ) ले स्तनमा एक महिनाअघि सानो गाँठो आएको महसुस गर्नुभयो । सुरुमा के भएको थाहा नपाएकी उहाँले रेडियोमा विज्ञापन सुनेर क्यान्सर हो कि जस्तो लागेर परीक्षण गराउन भक्तपुर आउनुभयो । भक्तपुर क्यान्सर

Read more

रक्तदान नै ठुलो जीवनदान

तपाईंले कसैलाई जीवनको उपहार दिनुभएको छ रु त्यो पनि एक पैसा खर्च नगरी रु हो, हामी रक्तदानकै चर्चा गर्दै छौं । करिब चार महिनामा आफैं नष्ट हुने र तपाईंको शरीरमा नयाँ बनिराख्ने रगतको दान, जसको विकल्प नभएकोले

Read more

धमाधम राजीनामा दिँदै अस्पताल विकास समिति अध्यक्ष

स्थानीय तहको निर्वाचनमा जनप्रतिनिधि उठ्न अस्पताल विकास समितिका अध्यक्षहरूले धमाधम पदबाट राजीनामा दिन थालेका छन् । पाँच महिनाअघि ठूलै शक्ति प्रयोग गरेर अस्पताल विकास समितिको अध्यक्ष भएकाले जनप्रतिनिधि बन्न पदबाटै राजीनामा दिन थालेका हुन् । दोस्रो चरणको

Read more

न्युजिल्यान्डमा युवा आत्महत्या किन बढी छ ?

न्युजिल्यान्ड पहाड, नदी र हरियालीले भरिएको देश हो । यति सुन्दर देशमा कुनै पनि समस्या छैन भन्ने सोच्दै हुनुहुन्छ भने तपाईं बिल्कुलै गलत सोचिरहनुभएको छ । न्युजिल्यान्डको दोस्रो पाटो पनि छ, जसले संसारलाई हैरान बनाइदिन सक्छ ।

Read more

विद्यालय शिक्षा स् खाँचो मनोसामाजिक परामर्शदाताको

घटना १ चार महिनाअघि ललितपुरस्थित जेम्स स्कुलमा कक्षा १० मा अध्ययनरत एक छात्रले आत्महत्या गरे। एक्लो छोरा उनी कक्षा १० को अन्तिम परीक्षा  तयारीमा थिए। एसइई परीक्षाको अन्तिम तयारी पूरा गरी स्कुलले बिदा दिएपछि उनी घरमै पढाइको तयारीमा

Read more

दुर्गमका बिरामीले प्रदेश वा केन्द्र धाउनु नपर्ने

संघीय नेपालमा विद्यमान स्वास्थ्य सेवा प्रणाली र त्यसको संरचनामा व्यापक हेरफेर भएको छ । आमनागरिकलाई पायक पर्ने स्थानमा आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने र गुणस्तरीय सेवामा पहुँच विस्तार गर्ने संविधानको मर्मलाई ध्यान दिँदै हालको स्वास्थ्य सेवा प्रणालीको

Read more

मानव र पशुपन्छीको औषधि अनुमति र नियमन एउटै निकायबाट

नेपालमा बिक्री हुने पशुपन्छी, जनावर र मानवको रोगसम्बन्धी औषधिको अनुमति र नियमन एउटै निकायबाट हुँदै आएको फेला परेको छ । मानव स्वास्थ्य र पशुपन्छी तथा जनावरको स्वास्थ्य वैज्ञानिक रूपमा फरकफरक भए पनि नेपालमा भने ती सबैको औषधिसम्बन्धी

Read more

बिरामीको मर्का कस्ले बुज्ने, पाटन अस्पालत अस्तव्यस्त

महांकाल गाउँपालिका–२ माल्टाकी अम्बिका अधिकारीलाई पिसाब नलीको समस्याको उपचार गर्न शुभतारा अस्पालतबाट बुधबार पाटन अस्पालतमा रिफर गर्‍यो । अम्बिकालाई सोही दिन पाटन अस्पतालको इमर्जेन्सीमा ल्याइयो । अस्पतालकै स्टाफले २६ नम्बर कोठामा पुर्‍याई उनको उपचार गराइयो । उपचारपछि

Read more