प्रधानमन्त्रीको ‘एन्टिबडी’ नष्ट गरिँदै
उपचारार्थ सिंगापुर उड्नुअघि प्रधानमन्त्रीले अन्यथा सोच्नेलाई चेतावनी दिएका थिए, ‘म अझै १५ वर्ष मैदानमै हुनेछु। मरिगए हुन्थ्यो भन्ने चाहनेहरू अर्को चुनाव सामना गर्न तयार हुनुहोस्।’ प्रधानमन्त्री केपी शर्मा ओलीको सिंगापुरमा