भरतपुर क्यान्सर अस्पतालका पूर्वअध्यक्ष श्रेष्ठ भ्रष्टाचारी ठहर
विशेष अदालतले चितवनको भरतपुरस्थित बिपी कोइराला क्यान्सर अस्पतालका पूर्वअध्यक्ष डा.भक्तमान श्रेष्ठलाई भ्रष्टाचारी ठहर गरेको छ । विशेष अदालतका न्यायाधीश बाबुराम रेग्मी, रत्नबहादुर बागचन्द र प्रमोदकुमार श्रेष्ठ वैद्यको संयुक्त इजलासले मंगलबार श्रेष्ठ