कर्णालीमा २३ सय महिलामध्ये ४७ मा क्यान्सर
कर्णाली प्रदेशको जुम्लाका कतिपय महिलाहरूमा पाठेघरको मुखको क्यान्सर देखापरेको चिकित्सकहरूले बताएका छन्। सानो उमेरमा विवाह गर्नु, धेरै बच्चा जन्माउनु तथा नियमित स्वास्थ्यको जाँच नगराउनु जस्ता समस्याका कारण पाठेघरको मुखको