पत्रपत्रिकाबाट

दोस्रो कलेजो प्रत्यारोपण सफल

‘कलेजो प्रत्यारोपणलाई स्थापित गराउनसके नेपालको स्वास्थ्यसेवा दक्षिण एसियामा भारतपछि उत्कृष्ट ठहरिनेछ’ मानव अंग प्रत्यारोपण केन्द्रले दोस्रोपटक कलेजोको सफल प्रत्यारोपण गरेको छ । भारतीय विशेषज्ञहरूको प्राविधिक सहयोगमा प्रत्यारोपण गरिएको हो । यसअघि दक्षिण कोरियाली विशेषज्ञहरूको सहयोगमा ६ महिनाअघि

Read more

महिलाको पेटबाट झिकियो ३५ किलोको ट्युमर

त्रिवि शिक्षण अस्पताल महाराजगन्जको चिकित्सक टोलीले एक महिलाको पेटमा रहेको ३५ किलोको ट्युमर झिकेर बिरामीलाई बचाएको छ । ट्युमरका कारण जोखिममा परेकी रामेछाप गोठगाउँकी ४२ वर्षीया दिलमाया सार्कीको शल्यक्रिया गरी ट्युमर निकालिएको हो । जीवित महिलाको पेटबाट

Read more

आमालाई ब्लड क्यान्सर, बुबाको दुवै मृगौला फेल, तीन बच्चाको विचल्ली

 साढे चार बर्षअघि घरखर्च चलाउन र बाल बच्चाको शिक्षा दीक्षाका लागि रोजगारीको खोजीमा दुवई पुग्नुभएका तेजबहादुर गिँदेल मगरलाई त्यतिबेला पहिलो झड्का लाग्यो, जतिबेला उहाँले आफ्नी श्रीमती तोपकुमारीलाई लाइ ब्लड क्यान्सर भएको थाहा पाउनुभयो। तेजबहादुरले वैदेशिक रोजगारीका क्रममा

Read more

मिर्गौला फालिएको प्रकरण : क्षतिपूर्तिको लोभले विवाद

आफैँले उपचार गरी एक महिनाअघि ‘डिस्चार्जु गराएका बिरामीका कारण प्रस्तावित मनमोहन मेडिकल कलेज एन्ड शिक्षण अस्पताल विवादमा तानिएको छ । पत्थरीको शल्यक्रिया गरेर घर फर्किएका नुवाकोट विदुरका शिवप्रसाद रिमालले उपचारमा लापरबाही भएको भन्दै न्यायका लागि प्रहरी(प्रशासन र

Read more

कर्णालीमा रगत अभाव बिरामी बचाउँदै नेपाली सेना

   कालिकोटको तिलागुफा गाउँपालिकाकी गर्भवती ३५ वर्षीया सर्पना हमाललाई मंगलबार राति कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्‍याउँदा अवस्था सामान्य नै थियो । सर्पनाको कोखबाट राति २ बजेतिर छोरा जन्मियो पनि । सामान्य रूपमै बच्चा जन्मिएपछि सर्पनाका श्रीमान् जयबहादुर

Read more

महंगो मेसिन किन्दै वीर, अनियमितताको आशंका

देशको सबैभन्दा पुरानो सरकारी अस्पताल वीरले करिब ४२ करोड रुपैयाँमा रेडियोथेरापी मेसिन किन्ने योजना बनाएको छ। विज्ञका अनुसार क्यान्सर उपचारमा प्रयोग हुने यस्ता मेसिन यति नै मूल्यमा तीनवटा खरिद गर्न सकिन्छ। तीन महिना अघि पनि वीर अस्पतालले

Read more

सरकारी अस्पतालमा शौचालयको यस्तो दुर्दशा

‘गेटबाटभित्र पस्ने बित्तिकै कडा खालको दुर्गन्धले नाकै बन्द होलाजस्तो हुन्छ । चर्पीको वरिपरि रहेको फोहोर त झन् घिनलाग्दो छ,’ धापासीकी अनिता थापा संवाददातासँग भन्दै थिइन, ‘पहिला–पहिला आउँदा शौचालयमा न पानी हुन्थ्यो, न त ढोकामा चुक्कुल नै ।’ आफन्तको उपचार

Read more

अस्पतालमा बिचौलियाको बिगबिगी

घटना १ असार १२ गते झापाको कन्काई अस्पतालमा उपचारक्रममा पाँचमहिने सुवाङ राईको मृत्यु भयो । चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै पीडितले क्षतिपूर्ति मागसहित अस्पताल तोडफोड गरे । बालकको उपचारमा गल्ती भएको थियोरथिएन, त्यसबारे कुनै अनुसन्धान नगरी अस्पतालले

Read more

दुर्व्यसनमा युवा

संयुक्त राष्ट्रसंघको तथ्यांकअनुसार विश्वभर करिब २० करोड मानिसले लागूपदार्थ प्रयोग गर्ने गर्छन् । नेपालमा लागूपदार्थ प्रयोग एवं दुर्व्यसन निरन्तर रूपमा बढ्दै गइरहेको सरकारी एवं गैरसरकारी संस्थाको तथ्यांकले देखाउँछ । तर देशव्यापी अध्ययनको अभावमा यसको यकिन अझै पनि

Read more

निजी मेडिकल कलेजहरूले पीजीमा अब्बल पन्छाएर कमजोर विद्यार्थी भर्ना

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त निजी मेडिकल कलेजहरूले पीजी तहमा अब्बल विद्यार्थी पन्छाएर कमजोर विद्यार्थी भर्ना गरेको पाइएको छ । चिकित्साशास्त्र अध्ययन संस्थान ९आईओएम० ले मेरिट आधारमा अब्बल विद्यार्थी भर्नाको सिफारिस गरे पनि कलेजले कमजोर विद्यार्थी भर्ना गरिसकेको

Read more