epaper
कान्ति बाल अस्पतालको आकस्मिक उपचारकक्षमा छोरीको उपचार गराउँदा रत्नप्रसाद महर्जनले शड्ढया अग्रिम बुकिङ गरे। पालो पर्खेको पाँच दिनपछि मात्र बिरामी छोरीलाई पीआईसीयू (पेडियाट्रिक इन्टेन्सिभ केयर युनिट) मा राख्न पाए।
जनकपुर/सप्तरी – सप्तरीमा हङकङ फ्लु (ए/एच–३) र स्वाइन फ्लु (एच–१, एन–१) को संक्रमणले तीन बालबालिकाको मृत्यु भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पुष्टि गरेको छ। कञ्चनरुप नगरपालिकामा तीन बालबालिकाको मृत्यु
मेडिकल कलेज सञ्चालनको प्रक्रिया रोकिएपछि स्वास्थ्य मन्त्रालयले प्रस्तावित काठमाडौं नेसनल मेडिकल कलेजलाई मापदण्डविपरीत तीन सय शय्याको अस्पताल सञ्चालनको अनुमति दिने तयारी गरेको छ । जब कि, विज्ञहरूको टोलीले कलेजको घट्टेकुलोस्थित
ढुवानी समस्याले जिल्लामा औषधि अभाव भएको छ । सरकारी स्वास्थ्यचौकी र निजी मेडिकलमा औषधि अभाव भएपछि बिरामीको उपचार प्रभावित भएको छ । औषधि अभावका कारण बिरामी उपचारका लागि बाहिर जान बाध्य छन् ।
यही सेप्टेम्बर १० तारिख अर्थात् भदौ २५ गते नेपालमा पनि विश्व आत्महत्या रोकथाम दिवस मनाउने तयारी छ । आत्महत्या अर्थात् आफैले आफ्नो हत्या गर्ने काम। एक तथ्यांकअनुसार विश्वमा प्रत्येक ४०
समयमै उपचार नपाउँदा अछामको दुर्गम गाउँकी एक गर्भवतीले कलिलै उमेरमा ज्यान गुमाएकी छन् । पञ्चदेवल विनायक नगरपालिका–२ की २३ वर्षीया चन्द्रा धामीको स्थानीय स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि जिल्ला अस्पताल हुँदै
उपचारदेखि सरसफाइमासमेत कम्जारे देखिएको सेती अञ्चल अस्पतालमा दुईजना सुत्केरी महिलाका नवजात शिशु साट्नेसम्मको लापरवाही भएको छ । सेती अञ्चल अस्पतालमा सोमबार डडेल्धुराको आलितालका भावना बोहरा र कैलालीको गोदावरी नगरपालिकाकी काली
सर्वोच्च अदालतले उपचारक्रममा चिकित्सकबाट हुन सक्ने गल्ती तथा लापरबाहीमा कारबाही गर्दा संयम र होसियारी अपनाउन राय दिएको छ । उपचारमा लापरबाही भएको भन्दै क्षतिपूर्ति दाबीसहित परेको एउटा मुद्दामा सर्वोच्चले यस्तो निचोड
बर्दियामा प्रहरीको हिरासतमा मृत्यु भएका राममनोहर यादवको विषयलाई लिएर प्रदेश २ मा उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवको चौतर्फी विरोध भइरहेको छ। भदौ ७ गते बर्दियामा आयोजित एक कार्यक्रममा संघीय
‘नल्का (हेण्डपम्प) को पानी सफा हुन्छ । बाल्टीमा राखेको पानी एक घण्टा नबित्दै दूधमा तर लागे जस्तो हुन्छ’, डुडुवा गाउँपालिका–१ खडैंचाका ९० वर्षीय खेलावन बाहुनले आपूmले पिउने पानीबारे अनुभव सुनाए,