epaper
भरतपुरको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा शुक्रबारदेखि थप दुई सय शय्यासहितको उपचार सेवा सुरु भएको छ । यो अस्पताल क्यान्सरको उपचार हुने देशको मुख्य अस्पताल मानिन्छ । अस्पतालमा उपकरणहरू पनि थपिएका छन् ।
भदौ महिना सुरु भएसँगै बालबालिकामा निमोनिया र फ्लु फैलिएको छ। उपत्यका र उपत्यकाबाहिरका केही जिल्लामा श्वासप्रश्वासको संक्रमण बढेको देखिएको राष्ट्रिय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। यी रोगका बिरामीहरु
ब्रिटिस एसोसिएसन अफ अस्थेटिक प्लास्टिक सर्जन्सको तथ्यांकअनुसार प्लास्टिक सर्जरी गर्ने मानिसको संख्या दिनप्रतिदिन बढ्दो छ । शरीरमा गर्ने यस्ता सर्जरी थुप्रै प्रकारका हुन्छन् । जसमध्ये सिलिकनको प्रयोग गरी ब्रेस्ट, हिप
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमर्जेन्सी कक्ष साँघुरिएर बिरामीको चाप थेग्न सकेको छैन । अर्कोतिर सबै आन्तरिक प्रक्रिया पूरा गरेर इमर्जेन्सी कक्ष विस्तारका लागि खुला जमिनमा भवन निर्माणका लागि जग खन्दा
एचआईभी सर्ने डरले सुुर्खेतमा स्वास्थ्यकर्मीले नै संक्रमितको उपचार गर्दैनन्। पञ्चपुुरी नगरपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्र सालकोटमा कार्यरत स्वास्थ्यकर्मीले आफूलाई पनि एचआईभी सर्न सक्ने भन्दै संक्रमितको उपचार नगरेका हुुन्। स्वास्थ्यकर्मीले स्वास्थ्य जाँच
ऐन संशोधन नहुँदा अपांगता भएका थुप्रै व्यक्ति परिचयपत्र पाउनबाट वञ्चित छन् । परिचयपत्र हुनेले पनि तोकिएको सेवा सुविधा पाएका छैनन् । सरकारले ‘अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४’ ल्याएको थियो । अहिले महिला,
चितवन राप्ती नगरपालिका भण्डाराका रमेश हुमागाईं ११ जेठमा मोटरसाइकल दुर्घटनामा परे । भण्डारामै ट्रकले ठक्कर दिएर गम्भीर घाइते उनलाई उपचारका लागि काठमाडौंको धापासीस्थित ग्रान्डी अस्पताल ल्याइयो । उपचारका क्रममा उनको एउटा गोडामा
हिमाली जिल्लाको अस्पतालमा भर्ना भएका जटिल अवस्थाका एक बिरामीको टेलिमेडिसिन पद्धतिबाट शल्यक्रिया सम्भव भएपछि ज्यान जोगिएको छ । उनको अवस्था जटिल भएकाले टेलिमेडिसिन प्रविधि प्रयोग गरी आकस्मिक शल्यक्रिया गरिएको प्रमुख विशेषज्ञ
एक साताअघि हुम्लाको चंखेली–४, पालीकी २२ वर्षीया तारा बुढाथोकीलाई प्रसूति व्यथाले च्याप्यो । उनलाई हतारहतार गाउँ नजिकैको स्वास्थ्यचौकी पुर्याइयो । स्वास्थ्यकर्मीले बच्चा पेटभित्रै मरिसकेको र एक हात बाहिर निस्केको बताएपछि उनका आफन्तले
प्रदेश २ मा ५० शैय्याको नाफारहित क्यान्सर अस्पताल खुल्ने भएको छ । रामगोपाल नगरपालिकाद्वारा प्रदान गरिएको ४ विघा जग्गामा ‘विनयतारा फाउन्डेसन क्यान्सर सेन्टर’खोल्न लागेको हो । यो यस प्रदेशको पहिलो क्यान्सर अस्पताल