अख्तियारद्वारा रौनियारविरुद्ध १ करोड २८ लाख भ्रष्टाचारको मुद्दा : यस्तो थियो घूसको हिसाब
ठेकेदार, पैसाको जोगाडमा लागेको छु, तपाईंलाई भइहाल्छ, अब छिटो हुन्छ । अर्का व्यक्ति:कुरा नफेर्नु, (नत्र) राम्रो हुँदैन । ठेकेदार:एक ठाउँबाट मागेको छु, आएपछि गरौंला ।अर्का व्यक्ति:हुन्छ । अर्का व्यक्ति:मोबिलाइजेसनबापत लिएको रकमलाई बिलमा मिलाउनुपर्छ । कति