अन्तर्वार्ता

फादर अफ इन्डो—युरोलोजी: डा. जगदीश लाल वैद्य

मुलुकमा पहिलोपटक इन्डो—युरोलोजी सेवा शुरु गर्दा डा. बैद्यले यो सेवा यसरी व्यापक होला भन्ने सोच्नुभएको थिएन । उहाँले सन् १९८२ को मे—जुन महिनामा शान्त भवन हस्पिटलमा मुलुकमा पहिलोपटक इन्डो—युरोलोजी सेवा शुरु गर्नुभएको थियो । इन्डो—युरोलोजीअन्तर्गत मुत्राशयबाट यन्त्र

Read more

पत्थरको उपहार, मिर्गौला विफल

सन् २०११ देखि युरोलोजी विषयमा अभ्यासरत डा. श्रेष्ठको टिमबाट वीर अस्पतालमा मात्र दैनिक करिब २ सय भन्दा बढी युरोलोजीसम्बन्धित बिरामीले ओपिडी सेवा प्राप्त गर्छन् भने दैनिक करिब २० जनाको शल्यक्रिया हुने गरेको छ । बिरामीहरु के कस्ता

Read more

धनिलाई शुल्क, गरिबलाई निःशुल्क

विगत २० वर्षदेखि हाडजोर्नी उपचार सेवामा समर्पित नेपाल अर्थोपेडिक हस्पिटल अति विपन्न र गरिब बिरामीहरुको पहुँच, आशा र भरोसाको रुपमा परिचित छ । यो च्यारिटेवल हस्पिटल हो । पैसा नभएपनि उपचारबाट कोही पनि बञ्चित हुनुपर्दैन । बिरामीको

Read more

डा. पाण्डेलाई १० प्रश्न

हाडजोर्नी शल्यचिकित्सक डा. चक्रराज पाण्डे ग्रान्डी इन्टरनेशनल हस्पिटलका बोर्ड अफ डाइरेक्टर तथा हाडजोर्नी विभागका प्रमुख हुनुहुन्छ । २२ वर्षको अवधिमा साना–ठूला गरेर डा. पाण्डेले ४० हजारभन्दा बढी शल्यक्रिया र करिब दुई लाख बिरामीलाई ओपीडी सेवा प्रदान गरिसक्नुभएको

Read more

अर्थोपेडिकका चेन्जमेकर प्रा.डा. अशोक बाँस्कोटा

प्रा.डा. अशोक बाँस्कोटा पायनियर अर्थोपेडिक सर्जनको रुपमा परिचित हुनुहुन्छ । अर्थोपेडिक सर्जरीको क्षेत्रमा उहाँको ४ दशक भन्दा बढीको अनुभव छ । अर्थोपेडिक सर्जरीको अध्यापन र अभ्यासबाट हजारौंले लाभ लिन सफल भएका छन् । उमेरले ६९ वर्षमा पुगिसक्दा

Read more

महिलाको दुष्मन थायराइड

थायराइड ग्रन्थी घाँटीमा उत्पादन भएर शरीरका विभिन्न अंगमा रहेका कोषिकामा पुगेर काम गर्ने भएकाले यसको महत्वपूर्ण भूमिका छ । हाम्रो शरीरका हरेक अंगका एक एक कोषमा अक्सिजन र ग्लुकोज आदिको रसायनिक क्रियाहरु भइरहेको हुन्छ । त्यसलाई मेटाबोलिक

Read more

एन्युरिजम फूटेका बिरामीको आयु कति ?

वरिष्ठ न्यूरो सर्जन प्रध्यापक डाक्टर मोहनराज शर्मा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा विगत दुई दशकदेखि न्यूरो सर्जरीको क्षेत्रमा प्राध्यापन र न्यूरो चिकित्सा सेवा प्रदान गर्ने कार्यमा व्यस्त हुनुहुन्छ । अहिले उहाँ नेप्लिज सोसाइटी अफ न्यूरो सर्जन्स (नेसोन)

Read more

जहाँ विष सेवन गरेका ९९ प्रतिशत बिरामी निको भएर घर फर्किन्छन्

विश्व स्वास्थ्य संगठनको रिपोर्ट अनुसार, प्रत्येक वर्ष करिब ८ लाख मानिसको आत्महत्याबाट मृत्यु हुने गर्छ । सामान्य रुपमा आत्महत्याको प्रयासका लागि एकल (सिंगल) सबैभन्दा महत्वपूर्ण जोखिम कारक मानिन्छ । आत्महत्या १५–२९ बर्षका बच्चाहरु बीच मृत्युको दोस्रो प्रमुख

Read more

नर्सिङ प्रोफेसनलाई विकेन्द्रिकरण गर्ने कि !

विप्लवी सापकोटाले नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानबाट नर्सिङमा स्नातक (बीएनएस्) को अध्ययन भर्खर मात्र सक्नुभयो । २ वर्ष ग्रान्डी इन्टरनेशनल हस्पिटल, ७ महिना भक्तपुरस्थित कोरियन हस्पिटलमा काम गरेर नर्सिङमा स्नातक अध्ययन शुरु गर्नुभएको उहाँले काठमाडौंको चावहिलस्थित ओम

Read more

शल्यक्रिया गर्दा मरेको मूल्य कति ?

कति जनाको मुटु बचाउन सफल हुनुभयो ? मुटु सर्जरी गर्न सुरु गरेको डेढ दशक भयो । बर्षमा करिब ३ सय बिरामीको मुटुको शल्यक्रिया गर्दछु । यो बीचमा मैले करिब ४ हजार जति मुटुको शल्यक्रिया गरेको अनुमान छ

Read more