अन्तर्वार्ता

सरकारको साथ र सहयोग भएमा स्वदेशमा उत्पादन गर्न सकिन्छ  बाथ रोगका जनशक्ति 

चिकित्सकहरु नगन्य छन् । दुर्गम ठाउँमा उपचारको पहुँच पुग्न सकेको छैन । फेलोसिप कोर्षका लागि भारत लगायत तेस्रो मुलुकमा जानुपर्ने बाद्यता छ । बाथको औषधिले असर गर्न सक्ने भएकाले चिकित्सकको सल्लाहबमोजिम वर्षमा एक वा दुईपटक कलेजो, मिर्गौलालगायतका अंगको

Read more

भोलुन्टियर काम नगरी जागिर नै पाइँदैन

नर्सिङ प्रतिको आकर्षण कसरी भयो ? मेरो घर सोलुखुम्बु सल्लेरी हो । गाउँको मान्छे भएकाले हस्पिटलमा सेतो एप्रोन लगाएर नर्सले काम गरेको देख्दा नर्स बन्ने मरहर जाग्यो । परिवारको सपोर्ट भएको र समाज सेवामा चासो बढेकाले नर्सिङमा

Read more

सन्तुलन बिग्रेकाहरुको केयरमा जुटेकी एउटी नर्स—बिमला कोइराला

बिमला कोइराला साइक्याट्रिक (मानसिक) विभागकी सिस्टर इन्जार्च हुनुहुन्छ । नेपाल मेडिकल कलेजमा १९ वर्षदेखि कार्यरत कोइराला विगत ८ वर्षदेखि यो विभागमा हुनुहुन्छ । मानसिक असन्तुलन भएका बिरामीहरुलाई साइक्याट्रिक (मानसिक) विभागमा राखेर उपचार गरिने भएकाले यो अलि चुनौतिपूर्ण

Read more

यसरी मेडिकल प्रयोगशालालाई बनाउन सक्छौं प्राविधिक गुणस्तर

डा.  श्रेष्ठ (एमडी) सिद्धि पोलि प्याथ ल्यावको प्रबन्ध निर्देशक हुनुहुन्छ । काठमाडौं मेडिकल कलेजबाट एमबीबीएस गरी कस्तुर्वा मेडिकल कलेज मनिपालबाट प्याथोलोजीमा एमडी गर्नुभएका डा. श्रेष्ठ विगत ४ वर्षभन्दा बढी समयदेखि सिद्धि पोलि प्याथ ल्यावमा कार्यरत हुनुहुन्छ ।

Read more

लेजरथेरापी पहिलोपटक नेपाल भित्र्याउने डाक्टर लेजर प्रविधिबारे के भन्नुहुन्छ ?

– वर्षौदेखि निको नभएको घाउ लेजर विकिरण दिएको एक हप्तामा निको हुन थाल्छ । त्यही चीज शरीरका हरेक अंगमा लागु हुन्छ । लेजर विकिरणले साइडइफेक्ट गर्दैन भन्ने प्रमाणीत भइसक्दा पनि जनमानसमा अझै गलत धारणा छ । -शुरुमा

Read more

हरेक बर्ष एउटा जिल्लामा बाथरोग सेन्टर

अहिले बाथ पहिचानका लागि नेलफोल्ड क्यापिलरोस्कोपी टेष्ट स्थापना गरी सेवा दिन सकेका छौं । बाथले सुक्ष्म नशाहरुलाई पार्ने असर हेर्न यो टेष्ट महत्वपूर्ण मानिन्छ । यस प्रविधिले बाथले नशालाई कति असर ग¥यो र नशाहरुको अवस्था के छ

Read more

बाथका बिरामीलाई बायोलोजिकल एजेन्टस्को सेवा

कुनै पनि जिवन्त प्राणीबाट एक किसिमको तत्व निकालेर रोग विशेषमा प्रयोग गरेर समस्या हुन नदिने र भइसकेको समस्या न्यूनिकरणमा बायोलोजिकल एजेन्ट्स महत्वपूर्ण मानिन्छ । यो भ्याक्सिन हो । लुपस बाथले फोक्सो, मिर्गाैलामा समस्या पारेर भेन्टिलेटरमा राख्नुपर्ने अवस्थाका

Read more

क्यान्सर बिरामीको मर्म बुझौं

नेपालमा कुन कुन क्यान्सर धेरै देखिने गरेको छ ? अहिले मुलुकमा मुख्य फोक्सोको क्यान्सरको समस्या धेरै देखिएको छ । महिलाहरुमा पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर दोस्रो स्थानमा रहेका छन् । यसबाहेक पेट (आमाशय) को क्यान्सर, मुख

Read more

नेपाली औषधि विरुद्ध ठूलो आर्थिक चलखेल छ

नेपालको ठूलो राजनीतिक घरानाका उमेशलाल श्रेष्ठले आफ्नो परिवारको पहिचान विस्तार गरे । नेपालको कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल र नेपालको महिला आन्दोलनकी संस्थापक अगुवा साहना प्रधानका छोरा उमेशलालले भने राजनीतिक घरानाको परिचयलाई ब्यापारिक घरानामा बिस्तार गरे ।

Read more

अब नआत्तिनुसःमिर्गौलाको उपचार यसरी सम्भव छ

मिर्गौला रोग खर्चिलो मात्र नभई झन्झटिलो र सुविधा नभएको ठाउँका लागि त मृत्यु बराबर नै हो । मिर्गौलाको रोग ज्यादै डरलाग्दो र खर्चिलो रोग हो । यसबाट बर्षेनी थुपै्र जनाले अकालमै ज्यान गुमाइरहेको र धेरैले दुःख पाइरहेका छन्

Read more