अन्तर्वार्ता

प्याथोलोजीसँग आइटीको कम्बाइन गर्न खोजिरहेका छौं

नेपालमा अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक मेडिकल उपकरणको आपूर्ति र सर्भिसमा इष्ट वेष्ट कन्सर्न निकै संवेदनशील भएर अगाडि बढेको छ  । यसअघि इष्ट वेष्टले रेडियोलोजी, इमेजिङ, सर्जरी, क्रिटिकल केयरजस्ता धेरै विभागहरु प्रभावकारी रुपमा सञ्चालन गर्दै आएको थियो । यसकारण पनि

Read more

ल्याबका नाममा हुने लुटलाई छुट दिन हुन्न

प्याथोलोजी ल्याब सम्बन्धी सरकारी व्यवस्था के छ ? स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एउटा निर्देशिका बनाएको छ । निर्देशिकामा २५ वेडसम्मको अस्पताल सञ्चालन स्वीकृति जिल्ला जनस्वास्थ्य कार्यालयले दिने प्रावधान बनाएको छ । यसमा २५ वेडको अस्पताल, प्रयोगशाला, पोलिक्लिनिक

Read more