जीवनशैली

प्रोस्टेट ग्रन्थि खराब हुनुकाे यी हुन् कारण र लक्षण

पछिल्लो समयमा प्रोस्टेट ग्लान्ड बिरामीको संख्या बढ्दै गएको छ । प्रोस्टेट शरीरमा हुने एक प्रकारको ग्रन्थि हो । हाम्रो बिग्रँदो जीवनशैलीले पुरुषमा प्रोस्टेट ग्रन्थि बिग्रने समस्या बढ्दै गएको छ । प्रोस्टेट पिसाबथैलीको ठीक तल हुन्छ । यसलाई

Read more

सिकलसेलका रोगीलाई पोषणयुक्त खानपानको सुझाव

 “छ वर्ष भयो श्रीमानको उपचार गराउन थालेको । रु सात लाख खर्च भइसक्यो । तर, रोग निको नै हुँदैन” बाँके बैजनाथ गाउँपालिका–३ की शर्मिला थारूले आप्mनो व्यथा यसरी सुनाउनुभयो ।  शर्मिलाका श्रीमानलाई कहिल्यै निको नहुँने रोग ‘सिकलसेल

Read more

नाकको एलर्जीले रुघा

मानिसले एलर्जीलाई एलर्जीको रूपमा मात्र लिन्छन् । तर, कतिपय एलर्जीको समस्याले शारीरिक रूपमा अन्य समस्या पनि निम्त्याउन सक्छ । जस्तो कि एलर्जीले रुघाको समस्या निम्तिन्छ र त्यसले अन्य जटिलता निम्त्याउँछ ।   प्रकार १ एलर्जीका कारण लााग्ने

Read more

के हो डिएनए ?

डिएनएबारे निकै सुनिन्छ । कसैको आमा–बाबु पत्ता लगाउन पनि डिएनए गर्ने प्रचलन विश्वभर छ । तर, यसको काम र यो कसरी सन्तानमा सर्छ भन्ने कुरा धेरैलाई जानकारी नहुन सक्छ । यसबारे नर्थ डकोटा स्टेट युनिभर्सिटी अमेरिकाका प्राध्यापक

Read more

दाँतको समस्याले हुन्छ मुखमा क्यान्सर

दिनप्रतिदिन मुख क्यान्सरका बिरामी बढिरहेका छन् । सरकारले सार्वजनिक स्थानमा धूम्रपान तथा मद्यपान नगर्ने र गरेको पाएमा कारबाही गर्ने भने तापनि व्यवहारतः कार्यान्वयन हुन सकेको छैन । जसले गर्दा पनि यसको समस्या बढ्दोक्रममा छ । यद्यपि, मुख

Read more

दुर्व्यसनी, बर्बादीको कारक

  एडिक्सन अर्थात् ‘लत’ले मानिसको मस्तिष्क र व्यवहार दुवैमा नकारात्मक असर पार्ने गर्छ । एकपटक लत बसिसकेपछि यसका असरहरू थाहा हुँदाहुँदै पनि टाढा हुन गाह्रो हुन्छ । जसमा हेरोइन, कोकिन, धूम्रपान मद्यपान, पेनकिलर, सेक्स, सपिङ आदिका लत

Read more

 सफ्ट ड्रिंक्सले यसरी गर्छ असर (चरणहरु)

अमेरिकन हार्ट एसोसिएसनको विज्ञप्तिअनुसार प्रत्येक वर्ष एक लाख ८० हजार मानिसको मृत्यु सफ्ट ड्रिंक्स सेवनका कारण हुने गरेको छ । जुन संख्या क्यान्सर र एड्सबाट हुने मृत्युभन्दा बढी हो । सफ्ट ड्रिंक्सको प्रयोगले मधुमेहको समस्या निम्त्याउने गर्छ

Read more

अध्यक्ष दाहालद्वारा स्वास्थ्यलाभको कामना

नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहालले चितवनका पुराना कम्युनिष्ट नेता भुवानीप्रसाद पौडेलसँग भेटघाट गरी स्वास्थ्यलाभको कामना गर्नुभएको छ । चार महिनादेखि अन्न नलीको क्यान्सर भएर स्वास्थ्योपचार गरिरहनुभएका भरतपुर नगरपालिका–१० स्थित सिर्जनाचोकमा बस्दै आउनुभएका ७० वर्षीय

Read more

रक्तदान कार्यक्रम तथा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

ललितपुरको सानेपामा स्थित अलोकी केयर होम एण्ड रिह्याबिलिटेसन सेन्टरमा रक्तदान तथा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । सो कार्यत्रमको उद्धघाटन ललितपुर वडा नं २ का अध्यक्ष श्री राजेश कुमार महर्जनले गर्नुभएको थियो । सो अवसरमा ५६

Read more

जीवनभर हाँस्न पाउँदैनन् ‘हंसराजहरु’

  बिरामी मुसहरहरु उपचार नपाएर घरमै मृत्यु कुरेर बस्न बाध्य हुने गरेका छन्। आर्थिक अवस्था कमजोर भएका कारण बिरामी मुसहरहरुले सरकारी तथा निजी अस्पतालहरुमा उपचार समेत गराउन सकेका छैनन्। पक्षघातका कारण १० वर्षअघिदेखि थला परेका कटहरीया–९ डुमरीया

Read more