पोषण

शाकाहारबारे अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

काठमाडौँमा शाकाहारबारे अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । नेपाल शाकाहारी संघको आयोजनामा यही भदौ २३ देखि २५ गते सम्मेलन चल्ने बताइएको छ । यो स्तरको शाकाहारी सम्मेलन नेपालमा पहिलोपटक हुन लागेको हो । नेपाल शाकाहारी संघका अध्यक्ष

Read more

सात हजार कुपोषित, ६ सयको गम्भीर स्थिति

हालै आएको भीषण बाढी र पहिरोका कारणले खाद्यान्न र पौष्टिक आहारको कमी हुँदा सप्तरी जिल्लामा सात हजार २०० भन्दा बढी व्यक्ति कुपोषणको शिकार भएका छन् । बाढीले घरमा रहेको अन्नपात बगाएको, तरकारी तथा फलफूल पानीमा डुबेर नष्ट

Read more

 स्याउमा अत्यधिक बिषादी

झापा जिल्लाको बिर्तामोडस्थित कृषि उपज थोक बजार केन्द्रमा सञ्चालनमा आएको विषादी मापन केन्द्रमा परीक्षण गरिएका अधिर्काश खाद्यवस्तुमध्ये स्याउमा धेरै विषादी भेटिएको छ । विषादी मापन केन्द्रकी प्राविधिक सुष्मा खड्का भन्नुहुन्छ—‘ करेला, भिण्डी, गोलभेँडा, खुर्सानी, च्याउ, पर्वल, बोडी,

Read more

कब्जियत र क्यान्सर रोगलाई अमला

कब्जियत तथा क्यान्सर रोगको समस्या छ भने तपाँइले अमलाको प्रयोग गर्न सक्नु हुन्छ । भिटामिन ‘सि’ को मुख्य स्रोत मानिने अमलाको सुकेको धुलोमा हर्रो र बर्रोको धुलो बराबर मिसाई एकदुई चम्चा सुत्ने बेलामा खाँदा बिहान दिसा खु्ल्छ

Read more

जवान देखिन लसुन

क्षयरोग,दम ,जोर्नी तथा कालेस्टरोल जस्ता रोगबाट ग्रसित हुनुहुन्छ ? हुनुहुन्छ भने,तपाँइले आफनो भान्सामा सदैव देख्ने बस्तु ‘लसुन’ उचित तरिकाबाट प्रयोग गरेमा ती समस्याहरु बाट मुक्त हुन सक्नु हुन्छ । जसले गर्दा तपाँई केमिकलयुक्त अस्पतालका औषधिमा भरपर्नु पर्ने हुदैन

Read more

चना किन खाने ?

चना गेडागुडी तरकारी अथवा दालको रुपमा खाने गरिन्छ ।नेपालीको भान्समा सामान्यतः पाकिरहने तरकारीहरु मध्ये चना पनि एउटा हो । मिठो तरकारीको रुपमा लिने गरेको चना खाजाघर तथा होटलहरुमा सहजै प्राप्त गर्न सकिन्छ । केवल तरकारीको लागि मात्र

Read more

महिनावारी सहज बनाउने खाना

महिनावारीको समयमा अमिलो, पिरो, मसालेदार, तारेको चिज खान हुँदैन भन्ने कुरा धेरैलाई थाहा हुनसक्छ तर महिनावारी भएको बेला कुन चिज खाने भन्ने कुरा धेरै कम मानिस मात्र जान्दछन् । दुःखाइको कारण महिनावारीमा दुःखाइको कारण यूट्रस वा पेल्विक

Read more

क्याल्शियमको शक्ति,  ३० वर्षपछि  रहनुस् फिट 

खासगरी ३० वर्षको उमेरपछि महिलाको शरीरमा धेरै क्याल्शियमको आवश्यकता पर्छ । तर कतिपयले यसप्रति ख्याल गर्दैनन् । खानपानमा ध्यान नदिँदा शरीरमा आवश्यक पर्ने क्याल्सियम प्राप्त हुन सक्दैन । यसबाट हड्डी सम्बन्धी विभिन्न समस्या हुनसक्ने सम्भावना रहन्छ ।

Read more

इम्युन सिस्टम र खानपान

जनस्वास्थ्य सरोकार । इम्युन सिस्टम (रोग प्रतिरोधात्मक क्षमता) ले रोग फैलाउने भाइरस, ब्याक्टेरिया र प्यारासाइट्सलाई शरीरमा प्रबेश गर्नबाट रोक्छ । तर कहिलेकाँही रोग प्रतिरोधात्मक क्षमताले रोक्न नसक्ने गरी यस्ता किटाणुहरुको शक्ति बढ्छ । कमजोर रोग प्रतिरोधात्मक क्षमताले

Read more

१२ हप्ताको फिटनेश प्लान

स्वस्थ,सुन्दर र स्मार्ट बन्ने रहर कसलाई हुदैन र ? अझ उमेर विस्तारै ढल्किदै जाँदा शरीरलाई तन्दुरुस्त राख्ने र अनावश्यक तौल घटाउने रह प्रायः सबैमा हुनै नै भयो । तर चाहदैमा पूरा हुने त होइन,यसका लागि निश्चित अनुशासन

Read more