जनस्वास्थ्य वहस

किन चाहिन्छ ? स्वास्थ्य बीमा

सडक दुर्घटना, रुख र भिरबाट खसेर लाग्ने जटिल किसिमका चोटपटकको उपचारमा महँगो खर्च लाग्नसक्छ । महँगो खर्च तिर्नसक्ने धेरै व्यक्तिको सामथ्र्य नहुने भएकाले स्वास्थ्य बीमालाई प्राथमिकता दिनुपर्छ । विगतमा जटिल किसिमका चोटपटको उपचारका लागि विदेश जानुपर्ने वाद्यता

Read more

जनस्वास्थ्य सेवा विधेयकमा २९ दफा थप, विदेशमा गरिने उपचारको खर्च राज्यले नव्यहोर्ने

राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, नेता लगायत देशका कुनै पनि व्यक्तिले विदेशमा गरेको उपचार खर्च राज्यकोषले नव्यहोर्न सर्वसम्मत ‘जनस्वास्थ्य सेवा विधेयक’ को २९ दफा थप गरी संसदमा पेश गरिएको छ । संसदको शिक्षा तथा स्वास्थ्य समितिले पेश गरेको सो

Read more

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा २५६ स्लाईसको अत्याधुनिक सिटी स्क्यान सेवा सञ्चालन

जनस्वास्थ्य सरोकार, भक्तपुर । भक्तपुरको दूधपाटीस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा अत्याधुनिक २५६ स्लाईस सिटी स्क्यान सेवा शुरु भएको छ । मिर्गौला र नसामा भएको समस्या पहिचानका लागि यो सिटी निकै भरपर्दो मानिएको छ । उप—प्रधान एवं

Read more

मुलुकमा जोर्नी प्रत्यारोपण केन्द्र किन चाहिन्छ ?

डा. दीर्घराज आरसी सिभिल सर्भिस हस्पिटलका कार्यकारी निर्देशक एवं वरिष्ठ हाडजोर्नी विशेषज्ञ हुनुहुन्छ । उहाँले ७ वर्षको अवधिमा करिब ४ सय १५ जनाजतिको हिप तथा जोर्नी प्रत्यारोपण गरिसक्नुभएको छ । चुनौति देशका सरकारी तथा निजी अस्पतालमा जोर्नी

Read more

धनिलाई शुल्क, गरिबलाई निःशुल्क

विगत २० वर्षदेखि हाडजोर्नी उपचार सेवामा समर्पित नेपाल अर्थोपेडिक हस्पिटल अति विपन्न र गरिब बिरामीहरुको पहुँच, आशा र भरोसाको रुपमा परिचित छ । यो च्यारिटेवल हस्पिटल हो । पैसा नभएपनि उपचारबाट कोही पनि बञ्चित हुनुपर्दैन । बिरामीको

Read more

किन गर्छ मान्छेले आत्महत्या ? आत्महत्या गर्नेमा महिलाको तुलनामा पुरुष बढी

यही सेप्टेम्बर १० तारिख अर्थात् भदौ २५ गते नेपालमा पनि विश्व आत्महत्या रोकथाम दिवस मनाउने तयारी छ । आत्महत्या अर्थात् आफैले आफ्नो हत्या गर्ने काम। एक तथ्यांकअनुसार विश्वमा प्रत्येक ४० सकेन्डमा मान्छेले आत्महत्या गर्छन् । नेपालमा पनि

Read more

डा. पाण्डेलाई १० प्रश्न

हाडजोर्नी शल्यचिकित्सक डा. चक्रराज पाण्डे ग्रान्डी इन्टरनेशनल हस्पिटलका बोर्ड अफ डाइरेक्टर तथा हाडजोर्नी विभागका प्रमुख हुनुहुन्छ । २२ वर्षको अवधिमा साना–ठूला गरेर डा. पाण्डेले ४० हजारभन्दा बढी शल्यक्रिया र करिब दुई लाख बिरामीलाई ओपीडी सेवा प्रदान गरिसक्नुभएको

Read more

काठमाडौंको फोहोर व्यवस्थापनमा केयरलेसः पैसा लिन मात्र बेल बजाउने हो ?

झण्डै एक महिनादेखि घरमा फोहर लिन गाडी नआउँदा कोटेश्वरकी चन्द्रकला फुयाँल हैरान हुनुहुन्छ । एकातिर घरमा फोहर फाल्ने ठाउँ छ्रैन, अर्कातिर घर अगाडिको फोहरको दुर्गन्ध भान्सासम्म आउँछ । “फोहर लगेको भन्दै पैसा लिन भने प्रत्येक महीना ढोकामा

Read more

संहिताले गर्दा बिरामीले दुःख पाउछन् : डा केसी

मुलुकी अपराध संहितामा भएको व्यवस्थाको कारणले गर्दा बिरामीले दुःख पाउने डा. गोविन्द केसीले टिप्पणी गर्नुभएको छ । नेपाल चिकित्सक संघले आइतबार गरेको ¥याली पछिको सभामा बोल्नुहुदै डा. केसीले संहितामा भएको व्यवस्थाका कारण डाक्टरहरु जोखिम लिन नचाहने भएकाले

Read more

क्यान्सर जित्न चाहिन्छ ‘आत्मविश्वास र साहस’ (फोटोफिचरसहित)

ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर हस्पिटलले ‘क्यान्सर सर्भाइभरसिप इभेन्ट’ को आयोजना गरी क्यान्सर रोग निको भएर बाँचिरहेका बिरामीहरुलाई आत्मविश्वास र साहसका साथ आफ्नो दिनचर्यालाई निरन्तरता दिन आग्रह गरेको छ । क्यान्सरको सफल उपचारपछि निको भएर सामान्य जीवनयापन गरिरहेका

Read more