बिरामीसँग चर्को कर असुलीसम्बन्धि सर्बोच्चको आदेश
सर्वोच्च अदालतले स्वास्थ्य सेवामा लिने गरिएको करबारे सरकारका नाममा कारण देखाउ आदेश दिएको छ । अधिवक्ताद्धय चन्द्र शिवाकोटी, विष्णु तिमिल्सिनालगायतले दायर गरेको रिटमा संवैधानिक इजलासले अर्थ मन्त्रालयलगायतका निकायलाई कारण देखाऊ