गल्लीगल्लीमा प्याथोलोजीः कसलाई कसरी विश्वास गर्ने ?
रोग पहिचान र निदान गर्ने पहिलो खुट्किलोमै मनपरी जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौंको बानेश्वरस्थित एक ल्याबले बिरामीको रोग डायग्नोसिसमा लापरबाही गरेको उजुरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा प¥यो । अनुगमनको क्रममा त्यहाँ