जनस्वास्थ्य वहस

विश्व प्रख्यात अमेरिकन कम्पनि एबोटको अटो लोडर फाइभ पार्ट हेमाटोलोजी एनालाइजर नेपाली बजारमा

विश्व प्रख्यात अमेरिकन कम्पनि एबोट (Abbot) को सानो साइजको अटो लोडर फाइभ पार्ट हेमाटोलोजी एनालाइजर मेसिन नेपाल भित्र्याइएको छ । यो कम्लिट ब्लड सेल काउन्ट (गणना) गर्ने हेमाटोलोजी मेसिन हो । नेपालको लागि आधिकारिक बिक्रेता ल्याब लाइन ट्रेडर्सले

Read more

बाल गुरु आदित्य र प्रधानमन्त्रीलाइ साक्षी राखेर नेपाल मेडिसिटीले लियो उत्कृष्ठ अस्पतालको ‘एनएबीएच’ प्रमाणपत्र

ललितपुरको भैंसेपाटीस्थित नेपाल मेडिसिटी हस्पिटलले अत्याधुनिक गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने नेपालको पहिलो र एक मात्र अस्पतालको रुपमा भारतको राष्ट्रिय मान्यता प्राप्त बोर्ड नेशनल अक्रेडिएसन बोर्ड फर हस्पिटल एण्ड हेल्थ केयर प्रोभाइडर (एनएबीएच) मान्यता प्राप्त गरेको छ

Read more

दुई तिहाई नागरिक न्युरोलोजी र न्युरो सर्जरी सेवाबाट बञ्चित

मस्तिष्क र मेरुदण्डसँग सम्बन्धित बिरामी र यसबाट निस्केका नसाका हाँगाबिँगा र यससँग जोडिएका मांशपेशीलगायतको विज्ञान हेर्ने विषयलाई न्यूरो भनिन्छ । न्युरो भनेको मस्तिष्क र ढाडको समस्या मात्र होइन । बाहिरको नसासहित मांशपेशीका बिरामी पनि न्युरो अन्तर्गत पर्ने

Read more

रामेछापको सुनापतिमा ३ सय ९० जना महिलाको निःशुल्क स्तन र पाठेघरको मुखको क्यान्सर जाँच

ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर हस्पिटलले रामेछापको सुनापति गाउँपालिकामा ३ सय ९० जनाको निःशुल्क स्तन र पाठेघरको मुखको क्यान्सर जाँच गरेको छ । ३ सय २० जनाको पाठेघरको मुखको क्यान्सर जाँचका लागि प्यापस्मियर संकलन गरिएको छ । प्यापस्मियर

Read more

सडकको दुरावस्थाः बाइक र कार उफ्रिदा पनि मेरुदण्डमा असर

मानव शरीरको बनावटमा स्नायु प्रणालीको ठूलो महत्व छ । स्नायु नशाहरु टाउकोबाट सुरु भएर हात खुट्टाका औंलासम्म फैलिएका हुन्छन् । स्नायु सम्बन्धि रोगलाई न्युरोलोजिकल समस्या भन्ने गरिन्छ । मस्तिष्क र मेरुदण्ड मिलेर स्नायु प्रणाली बनेको हुन्छ ।

Read more

फादर अफ न्युरो सर्जन्स्: जो आज पनि बिरामीको हेरचाहमा सक्रिय

८६ वर्षीय डा. दिनेश नाथ गोंगल बिरामीको हेरचाहमा आज पनि त्यत्तिनै सक्रिय हुनुहुन्छ । बिहान ९ बजे हस्पिटल पुग्नुहुन्छ । दिनभर बिरामीको हेरचाहमा व्यस्त र बेलुका ४ बजे घर फर्किनुहुन्छ । उहाँ नेपालमा टाउको खोल्ने पहिलो चिकित्सक

Read more

विश्व मिर्गौला दिवस २०१९ः १० औं नेपाल प्रत्यारोपण खेलकुदको आयोजना

उच्चरक्तचाप, मधुमेह, संक्रमण, वंशाणुगत, पत्थरी, जथाभावी औषधि सेवन लगायत विभिन्न कारणले शरीरको महत्वपूर्ण अङ्ग मिर्गौला विफल हुनेहरुको संख्या बढिरहेको छ । मिर्गौलाले पिसाब बनाउने, शरीर, रगत शुद्धिकरण गर्ने र शरीरको विशाक्त पदार्थ पिसाबबाट बाहिर निकाल्न मद्धत गर्छ

Read more

ॐ अस्पतालमा हेलिकप्टर इमर्जेन्सी मेडिकल सर्भिस शुरु

काठमाडौंको चावहीलस्थित ॐ अस्पतालले हेलिकप्टर इमर्जेन्सी मेडिकल सर्भिस शुरु गरेको छ । हेलिकप्टर इमर्जेन्सी मेडिकल सर्भिस (एचइएमएस) टिमले शनिबार बुटबलबाट गम्भीर अवस्थाको बिरामीलाई सुरक्षित रुपमा ओम अस्पताल ल्याएको छ । सडक दुर्घटनापछि स्थानीय एक अस्पतालमा उपचार गराइरहेका

Read more

केमसानमा नयाँ पदाधिकारी, स्वास्थ्य मन्त्री भन्छन्—आयातित स्वास्थ्य सामाग्रीको गुणस्तरमा सम्झौता नगर

नेपालमा बर्षेनी करिब १५ अर्ब रुपियाँ भन्दा बढीको मेडिकल र सर्जिकल सामग्रीको कारोबार गर्ने व्यवसायीहरुको छाता संगठन केमिकल एण्ड मेडिकल सप्लायर्स एसोसियसन (केमसान) नेपालमा सुरेश घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ । केमसानको १३ औं बार्षिक

Read more

ह्वील चेयर प्रयोगकर्ताहरु भन्छन्—पहुँच, पूर्वाधार र रोजगारबाट बञ्चित नगर

‘चाँहदैनौं हामी सहानुभूति, पहुँच पूर्वाधार र रोजगारबाट हाम्रो समुन्नति’ भन्ने आवाजका साथ २ सय ५० भन्दा धेरै ह्वी चेयर प्रयोगकर्ताहरुले आज काठमाडौंको भृकुटी मण्डपमा एक कार्यक्रमबीच आफ्नो दुखेसो पोखेका छन् । उनीहरुले प्रभातफेरिसमेत निकाले । ११ औं

Read more