विश्व मिर्गौला दिवस २०१९ः १० औं नेपाल प्रत्यारोपण खेलकुदको आयोजना
उच्चरक्तचाप, मधुमेह, संक्रमण, वंशाणुगत, पत्थरी, जथाभावी औषधि सेवन लगायत विभिन्न कारणले शरीरको महत्वपूर्ण अङ्ग मिर्गौला विफल हुनेहरुको संख्या बढिरहेको छ । मिर्गौलाले पिसाब बनाउने, शरीर, रगत शुद्धिकरण गर्ने र शरीरको