जनस्वास्थ्य वहस

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा आक्रमण गर्नेलाई कडा कारबाही गर्ने कानुन संशोधन गर्ने मन्त्री परिषद् निर्णय

सरकारले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा आक्रमण गर्नेलाई कडा कारबाही गर्ने कानुन संशोधन गर्ने भएको छ । असोज २२ गतेको मन्त्रीपरिषद्को बैठकले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा ऐन २०६६ संशोधन गर्ने निर्णय मन्त्रालयले मन्त्री परिषद्मा लगेको प्रस्ताव स्वीकृति

Read more

सरकारको निर्णयः अब ७ वटै प्रदेशमा आयुर्वेद केन्द्र

राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रलाई सात वटै प्रदेशमा विस्तार गर्ने सरकाले निर्णय गरेको छ । असोज २२ गते मन्त्रीपरिषद्को बैठकले सो निर्णय गरेको हो । गत साउन ३२ गते नेपाल भ्रमणमा रहेका चिनियाँ उपप्रधानमन्त्री वाङ याङलाई

Read more

नेपालमा पेट सिटी सेवाको सफलता

नेपालमा एक वर्षदेखि शुरु गरिएको पेट सिटी सेवाबाट करिब ६ सय भन्दा धेरै क्यान्सरका बिरामी लाभान्वित भइसकेका छन् । विगतमा यस किसिमको सेवा सिटी स्क्यान र एमआरआईबाट हुँदै आएको थियो । आर्थिक अवस्था मजबुद भएकाहरु विदेश जान्थे

Read more

एक टुक्रा जीवनः हिमोफिलिया पीडा

बेदराज ढुंगाना हिमोफिलिया भएका व्यक्ति हुनुहुन्छ । अहिले हिमोफिलिया सोसाइटीको अध्यक्ष र साझा प्रकाशनमा भाषा सम्पादनको काम गर्नुहुन्छ । हिमोफिलियाका कारण उहाँको दुबै घुँडाको जोर्नी प्रत्यारोपण गर्न डाक्टरले सुझाव दिएका छन् । तर दक्ष र हिमोफिलिया विज्ञ

Read more

मासु खाँदा के कस्ता साबधानी अपनाउने ?

वडादशैँको आज आठौँ दिन महाअष्टमी देशभरका शक्तिपीठ र घरघरमा बलि दिएर मनाइँदैछ । देवीलाई बलिसँगै बोका, राँगा, कुखुरा लगायतको बढी नै मासु उपभोग गर्ने गरिन्छ । तर यसरी मासु खाँदा सावधानी अपनाउन सकिएन भने मासुले रमाउने भन्दा

Read more

चिकित्सक बिरोधी मन्त्रिपरिषद्को निर्णय विरुद्ध प्रदर्शन

उपचारका क्रममा बिरामीको मृत्यु भएमा सम्बन्धित चिकित्सकबाटै क्षतिपूर्ति भराउने विधेयक निर्माण गर्न मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य मन्त्रालयलाई दिएको निर्देशन फिर्ता गर्न माग गर्दै चिकित्सकहरूले प्रदर्शन गरेका छन् । सम्बद्ध पेशगत संघ सस्थाको अगुवाइमा उनीहरुले आज माइतीघरमण्डलामा सो निर्देशन

Read more

अल्ट्रासाउन्ड कुन समस्यामा प्रयोग हुन्छ ?

अल्ट्रासाउण्ड भनेको एउटा ध्वनीको तरंग हो जुन मानिसले कानले सुन्दैन । ध्वनीको तरंग भित्र गएर सम्बन्धित ठाउँमा ठोक्किएर रिफ्लेक्ट भएर फर्किदा यो पिक्चर (फोटो) मा परिणत भएर आउँछ । बोलिचालीमा अल्ट्रासाउण्डलाई भिडियो एक्सरे भन्ने चलन छ ।

Read more

दृष्टिविहीनको उपचारमा समस्या

यहाँको एक मात्र दृष्टिविहीन स्रोत कक्षामा अध्ययनरत लैला खातुनको उपचारमा समस्या भएको छ । दृष्टिविहीन स्रोत कक्षाअन्तर्गत कुश्मास्थित शिवालय मावि कक्षा १२की लैला खातुनको मिर्गाैला र पित्तथैलीमा पत्थरी देखिएपछि समस्या भएको हो । पारिवारिक आर्थिक अवस्था कमजोर

Read more

बच्चाको ग्रोथ एण्ड डेभलप्मेन्टका अवरोधक

  चाइल्ड हेल्थ नर्सिङ  – विश्वस्वास्थ्य संगठनले न्यूमोनिया, झाडापखाला र पोषणको अभावका कारण विश्वमा धेरै बालकालिकाको मृत्यू भएको उल्लेख गरेको छ । बालबालिकाको मृत्यू गराउने मुख्य कारक तत्वमा न्यूमोनिया रहेको छ । – बच्चालाई कुन उमेरमा कस्तो

Read more

टप्पुवासीको पहिलो आवश्यकताः उपचार

बाढीका कारण टप्पुवासीले पालेका धेरै पशुचौपाया मरेका कारण टप्पु लगायत झापा गाउँपालिकाका धेरै स्थानमा यतिबेला दुर्गन्ध फैलिएको छ । धेरै पशुचौपायालाई बाढीले बगाएर मरेपछि जताततै दुर्गन्ध फैंलिएसँगै सरुवा रोगको खतरा बढेको स्थानीय तर्सला टुडूले बताउनुभयो । उहाँले

Read more