आन्दोलनरत नर्स: उच्चस्तरीय वार्ता समिति गठन
आन्दोलनरत नर्सहरुसँग वार्ता गर्नका लागि स्वास्थ्य मन्त्रालयले उच्चस्तरीय वार्ता समिति गठन गरेको छ । मन्त्रालयका प्रमुख विशेषज्ञ डा. विनोदमान श्रेष्ठको संयोजकत्वमा गठन भएको वार्ता समितिमा डा. गुणराज लोहनी, वरिष्ठ जनस्वास्थ्य