उपचार नपाउँदा जीवनभर अर्काको सहारामा महन्त
नेपाल निम्वार्क पीठ केन्द्रीय कार्यालय, केलादीधामका महन्त गुरु गोपालशरण देव परिवारको सानो लापर्बाहीका कारण जीवनभर अपांग भएर बाँच्नुपरेको छ । स्याङ्जाको मग्याम चिसापानीमा जन्मनुभएका महन्त गोपाल दुई वर्षको उमेरदेखि नै