न्युरो सर्जनहरुको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न, ४ युवा न्युरो सर्जनले पाए ‘योङ इन्भेष्टिगेटर अवार्ड’ (फोटो फिचरसहित)
न्युरो सर्जनहरुको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन भव्यताका साथ काठमाडौंमा सम्पन्न भएको छ । सम्मेलनमा १२ भन्दा बढी राष्ट्रका विदेशी तथा स्वदेशी न्युरो सर्जन, न्युरोलोजिष्ट, न्युरो नर्स र फिजियोथेरापिष्ट गरी १ सय